काठमाडौँ–चेक बाउन्स (चेक अनादर) सम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय हुने भएको छ । सिंहदरवारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बैंकीङ कसुर तथा सजाय (दोस्रो [...]
काठमाडौं–नेपाल दूरसञ्चार प्राधिकरणले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ । प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै भदौ ६ गते मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार [...]
राजविराज, २० भदौ–नापी कार्यालय सप्तरीमा घुस लेनदेन विषयमा विवाद भइरहदा भिडिओ रेकर्ड गर्नेलाई नै पक्राउ गरेर मुद्दा चलाएपछि बिहिवार प्रदर्शन भएको छ । पक्राउ परेका जिल्लाको रुपनी बस्ने प्रमोदकुमार साह [...]
राजविराज, १९ भदौ–नापी कार्यालय सप्तरीमा घुस लेनदेन विषयमा विवाद भइरहदा भिडिओ रेकर्ड गर्नेमाथि नै मुद्दा चलाउने तयारी गरिएको छ । मंगलबार नापी कार्यालय सप्तरी अन्तर्गतका राजविराज वडा नम्वर ७ स्थित [...]
राजविराज, १९ भदौ–सप्तरीको नापी कार्यालयमा घूसखोरी मौलाएको सर्वत्र गुनासो छ नै । कर्मचारीको चपेटामा परेका सेवाग्रहीहरूले अनिवार्य रुपमा घूस नतिरेसम्म काम हुँदैन गुनासो भइरहदा हामीलाई प्राप्त भिडिओअनुसार घूसखोरीको विषय छर्लङ [...]
काठमाडौं, १८ भदौ– नेपाल प्रहरीका ५८७ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरिएको छ । प्रहरी महानिरीक्षकको भदौ १७ गतेको निर्णयानुसार यी प्रहरी इन्स्पेक्टरहरूको सरुवा गरिएको हो । प्रहरी प्रधान कार्यालयले जारी [...]
राजविराज, १६ भदौ–गत बुधवार राति पूर्व डिआईजीसहितका चोरी शिकारी गर्ने गिरोहले मारेको बँदेललाई गाडिएको चार दिनपछि पोस्टमार्टमका लागि खाल्टोबाट निकालिएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ योगिनियाँस्थित कोशी पलार क्षेत्रबाट [...]
जनकपुरधाम–जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गरेर समानुपातिक प्रणाली हटाइए मुलुकमा महाभारत मच्चिने चेतावनी दिएका छन् । शनिवार जनता समाजवादी पार्टी नेपालको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै [...]
राजविराज, १४ भदौ–सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ योगिनियाँस्थित कोशी पलार क्षेत्रबाट पक्राउ परेका १० जना चोरी शिकारी गिरोहमा पूर्व डिआईजी नै परेपछि रातारात प्रहरीको बोली फेरिएको छ । बुधवार मध्ये राति [...]
राजविराज, १४ भदौ–प्रेस मञ्च नेपाल सप्तरीले मञ्चका केन्द्रीय सदस्य तथा न्यूज टुडे दैनिक पत्रिकाका कार्यकारी सम्पादक बृजमान तामाङलाई समाचार लेखेकै निहुँमा आपत्तिजनक शब्द प्रयोग गर्ने विरुद्ध कारबाहीको माग गरेको छ [...]