देवदह (रूपन्देही), २३ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी फागुन २१ गते हुने निर्वाचन संविधान संशोधन तथा पुनर्लेखन, संघीयता सुदृढीकरण र आम नागरिकलाई न्याय दिलाउने [...]

जनकपुरधाम । दलित समुदायबाट समानुपातिक प्रतिनिधित्वका लागि बन्द सूचीमा समावेश भएका डा. रामजी रामले आफ्नो नाम स्वेच्छाले फिर्ता लिने निर्णय गरेका छन्। डा. रामले बन्द सूचीमा नाम समावेश हुनु व्यक्तिगत [...]

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रिय सभाको आगामी निर्वाचनका लागि मधेश प्रदेशबाट उम्मेदवारको नाम टुंगो लगाएको छ । पार्टीका अनुसार अल्पसंख्यकतर्फ शैलेश चौधरी, महिलातर्फ चन्द्रकला साह तथा दलिततर्फ [...]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभाको समानुपातिक सूचीमा परेकी गोल्डस्टार ‘शुज’की कार्यकारी निर्देशक विदुषी रानाको आनोचना हुन थालेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक आफ्नो  धारणा व्यक्त गरेकी छन् । उनले समानुपातिक [...]

सर्लाही, २२ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपाल सर्लाहीले प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत सर्लाहीका चारवटा निर्वाचन क्षेत्रबाट नौ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । जसपा नेपाल सर्लाही जिल्ला [...]

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले देशका केही भूभागमा पछिल्ला दिनहरूमा देखिएका सम्प्रदायगत असमझदारी, वैमनस्यता र द्वन्द्वप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति, सद्भाव र सहिष्णुता कायम गर्न सम्पूर्ण नेपालीलाई अपिल [...]

काठमाडौँ, २२ पुस । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्व ंिसंचाइ मन्त्री उमेश कुमार यादव औपचारिक रुपमा जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् । काठमाडौँ [...]

जनकपुरधाम । मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभले पछिल्लो समय केही स्थानमा देखिएका अस्वाभाविक गतिविधि तथा असमझदारीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै समाजमा शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न सबैलाई अपिल [...]

राजविराज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ बाट सम्भावित उम्मेदवारको रुपमा सह–प्राध्यापक डा. शिवनारायण यादवको नाम चर्चामा आएको छ । विगतमा अधिकांश जनप्रतिनिधि [...]

सर्लाही/जनकपुरधाम । विभिन्न राजनीतिक दल परित्याग गरी दुई जना नेता जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्। नेकपा एमाले परित्याग गरी सर्लाहीको हरिवन नगरपालिका–१, भोकटेनी निवासी बिनोद यादव जसपा [...]

क्याटोगरी छान्‍नुहोस