राजविराज । करदाता सेवा कार्यालय खारेज गर्ने सरकारी निर्णयविरुद्ध आन्दोलित उद्योगी–व्यवसायीले आइतबार जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडि एक घण्टासम्म धर्ना दिए। करदाता सेवा कार्यालय हटाउने सरकारले निर्णय गरेपछि उद्योगी–व्यवसायीहरू कार्तिक [...]
राजविराज । दरबन्दीअनुसार कार्यालय प्रमुख हुनुपर्ने माग गर्दै जेन–जी सप्तरीआवद्ध युवाहरुले आइतबार दिउँसो नेपाल खानेपानी संस्थान शाखा राजविराजमा तालाबन्दी गरेका छन् । संस्थानमा रहेका निमित्त कार्यालय प्रमुख राजाराम यादवलाई सरुवा [...]
जनकपुरधाम । मधेश प्रदेशमा गठन भएको नयाँ सरकारलाई असंवैधानिक भन्दै सात राजनीतिक दलले आइतबार पनि आफ्नो आन्दोलन निरन्तरता दिएका छन्। सरकार गठन र मुख्यमन्त्री नियुक्ति प्रक्रियामा संविधानको उल्लङ्घन भएको आरोप [...]
२९ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँले मूल्य बढाइएको छ। नयाँ मूल्य आज राति [...]
राजविराज । राजविराज–जेन–जी आन्दोलनको समयमा सप्तरी जिल्ला अदालतबाट झण्डै २५ लाख नगद गायब भएको खुलेको छ । गत भदौ २४ मा भएको आगजनी र तोडफोडपछि अदालतबाट दुई लाख भारु र [...]
राजविराज । मधेश प्रदेशसभाका उपसभामुख बबिता कुमारी राउत इशरले सभामुख रामचन्द्र मण्डलले पाँच जना प्रदेशसभा सदस्यहरूको पद रिक्त घोषणा गर्दै जारी गरेको सूचना बदर गरेकी छन् । उनले उक्त कदम [...]
कात्तिक। मधेश प्रदेशसभामा सभामुख रामचन्द्र मण्डलमाथि अविश्वासको प्रस्ताव दर्ता भइसकेको केही दिनमै उनले पाँच जना सांसदलाई पदमुक्त गरेका छन् । लगातार प्रदेशसभा बैठकमा अनुपस्थित रहेको कारण देखाउँदै सभामुख मण्डलले उनीहरूलाई [...]
जनकपुरधाम । मधेश प्रदेशकी उपसभामुख बबिता कुमारी राउत ईशरको कार्यकक्षमा दुई घण्टासम्म थुनिएका सात राजनीतिक दलका सांसदहरू बिहीबार साँझ प्रहरीको सहयोगमा बाहिरिएका छन् । उनीहरू सभामुख रामचन्द्र मण्डलविरुद्ध पदअनुकूल आचरण [...]
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता बिमल साहलाई पार्टीको केन्द्रीय समिति सदस्यमा चयन गरिएको छ । यसअघि पार्टीमा केन्द्रीय सल्लाहकारको रूपमा सक्रिय भूमिका निर्वाह गर्दै आएका उनलाई पार्टीले [...]
राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहले स्वायत्त मधेशको मागलाई “विखण्डन” भनेर चित्रण गर्नु गैरजिम्मेवार र पूर्वाग्रही सोचको परिणाम भएको बताएका छन् । उनले सामाजिक [...]