जनकपुरधाम, २६ जेठ । हाल देशभर पश्चिमी, पूर्वीय र स्थानीय वायुको मिश्रित प्रभावले देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १, [...]
जनकपुरधाम । लगातार दुई दिन स्थगित भएको प्रतिनिधिसभा (संसद) विघटनविरुद्वको मुद्दामा आज सुनुवाई हुँदैछ । संवैधानिक इजलासमा हुने सुनुवाई आजका लागि पुरक पेशीमा चढेको हो । यसअघि दुई दिन प्रधानन्यायाधीस [...]
राजविराज, २५ जेठ । सप्तरीमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरस्थित नर्सिंग होममा अग्नीसाइर कृष्णासवरण गाउँपालिका–३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका [...]
जनकपुरधाम । प्रदेश नम्बर-२ को प्रदेशसभा बैठक प्रतिपक्षी दलका सांसदहरुले अवरुद्ध गरेका छन् । मंगलबारको बैठक तीन प्रतिपक्षी दलका सांसदले अवरुद्ध गरेका हुन् । प्रदेश सरकारले गलत नियतले पालिकाहरुमा ससर्त [...]
जनकपुरधाम, २५ जेठ । सरकारले जारी निषेधाज्ञा ‘मोडालिटी’मा केही परिवर्तन गरी ‘लुजडाउन’ शैली अपनाउने तयारी थालेको छ । दोस्रो चरणको कोरोना संक्रमण सुरु भएपछि गत १६ वैशाखबाट जारी निषेधाज्ञाको ‘मोडालिटी’ [...]
जनकपुरधाम । मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटमाथि आज सुनुवाइ हुने भएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि निर्वाचनको घोषणा भएपछि कामचलाउ बनेको सरकारले संविधानविपरीत मन्त्रिपरिषद् विस्तार [...]
राजविराज, २४ जेठ । सप्तरीको बोदे बरसाईन नगरपालिकाका आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार वडा नम्वर १ का ८१ वर्षीय पुरुषको मृत्यु भएको [...]
राजविराज । उच्च अदालत जनकपुरको राजविराज इजलासले निषेधाज्ञाको समयमा गरिब तथा विपन्न परिवारलाई राहत वितरण नगरिएको भन्दै प्रदेश २ सरकारसँग कारण सोधेको छ। अधिवक्ता धर्मेन्द्र यादवले दायर गरेको रिटमा सोमबार [...]
जनकपुरधाम । नेपाल पछिल्लो २४ घण्टामा ३ हजार ३७० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (सोमबार) कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा ३ [...]
जनकपुरधाम । नेपाल प्रहरीको साइबर व्यूरोले सामाजिक सञ्जालमा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्ध सामग्र पोष्ट नगर्न आग्रह गरेको छ । आज व्यूरो विज्ञप्ति जारी गर्दै प्रहरीले फेसबुक, टिकटक यूट्व लगायत सामाजिक [...]