जनकपुर । कोरोना संक्रमित पूर्व रानी कोमल राज्यलक्ष्मी शाहको श्वासप्रश्वासमा समस्या देखिएपछि सघन उपचारकक्ष (आइसीयू) मा राखेर उपचार भइरहेको छ । उनलाई बुधबार साँझदेखि आइसीयू कक्षमा राखेर उपचार भइरहेको नर्भिक [...]
राजविराज, १६ वैशाख । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण सप्तरीका एक २४ वर्षीय युवकको मृत्यु भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड अस्पतालमा उपचारार्थ भर्ना रहेका अग्निसाइर [...]
राजविराज, १५ वैशाख । कोभिड–१९ संक्रमणको महामारीलाई रोकथाम गर्न सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा साप्ताहिक हाट (हटिया) लगाउन रोक लगाइएको छ । नगर प्रमुख शैलेन्द्र कुमार साहको अध्यक्षतामा बुधवार बसेको बैठकले [...]
जनकपुर । सरकारले मधेश आन्दोलनसँग सम्बन्धित १२० जना अभियुक्तका मुद्दा फिर्ता लिने निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार मन्त्री पर्वत गुरुङले बुधवार मन्त्रिपरिषदको निर्णय सार्वजनिक [...]
जनकपुरधाम । सरकारले मधेश आन्दोलनसँग सम्बन्धित १५ वटा मुद्दा फिर्ता लिने निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार मन्त्री पर्वत गुरुङले बुधवार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै [...]
वीरगन्ज । कोरोना संक्रमणको हटस्पट बनेको वीरगन्जमा सांसद र नगर प्रमुखको पहलमा बुधबारदेखि निशुल्क एम्बुलेन्स र शव वाहन सेवा सुरु गरिएको छ। कोरोना संक्रमितका लागि पर्सा क्षेत्र नम्बर १ का सांसद [...]
वीरगञ्ज । वीरगञ्जमा बुधबार बिहान मात्रै कोरोनाले थप ३ जनाको मृत्यु भएको छ। वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ की ६० वर्षीया संक्रमित महिलाको बुधबार बिहान [...]
जनकपुरधाम, १५ वैशाख । अध्यागमन विभागले विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ नयाँ भेरिएन्टको बढ्दो जोखिमलाई मध्यनगर गर्दै नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक लगाएको छ । विभागले त्रिभुवन अन्तर्राष्ट्रिय [...]
वीरगन्ज । वीरगन्जमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले मङ्गलवार बेलुकी थप एक जनाको मृत्यु भएको छ। योसंगै वीरगन्जमा मङगलवार मात्रै कोरोनाले मृत्यु हुनेको संख्या चार पुगेको छ। वीरगन्जको नारायणी अस्पतालमा उपचाररत [...]
जनकपुरधाम । प्रदेश २ मा थप १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम, गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल सप्तरी, नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा १ [...]