चन्ही (सप्तरी) – सप्तरीको बलान विहुल गाउँपालिकास्थित बेल्ही नाका लागुऔषधको ‘हटस्पट’ बन्न थालेको छ । यहाँ खुला सीमानाकाका कारण भारततर्फबाट लागुऔषधको ओसारपोसार ह्वात्तै बढेको पाइएको छ । शनिवार भारतबाट नेपालतर्फ [...]
काठमाडौँ– नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ। गत बुधवार हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दैसङ्घले सेवा [...]
राजविराज – मिटरब्याजी विरुद्ध संघर्ष समिति सप्तरीका सचिव छेदीलाल पासवानको असुली धन्दा विरुद्ध उजुरी परेको छ । पासवानले मुद्दा मिलाइदिन्छु भन्दै ५० हजार रुपैयाँ मागेकोले कारबाही गर्न माग गर्दै जिल्लाको [...]
काडमाडौं – काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले तीनकुने सामूहिक हत्या प्रकरणको छानबिन गर्न एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ । उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले [...]
जनकपुरधाम - पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्षडा.बाबुराम भट्टराई एक साता लामो भ्रमणका क्रममा आज भारत जान लागेकाछन् । नेपाल समाजवादी पार्टी प्रवास कमिटीको निमन्त्रणामा भट्टराई भारत जानलागेका [...]
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणका क्रममा दुई देशबीच परम्परागत रुपमा घनिष्ट र सहयोगात्मकसम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा आफ्नो संयुक्त राष्ट्रसंघ [...]
काठमाडौं - राष्ट्रिय सभाको बैठकले संविधान सभाका अध्यक्ष, पूर्वसभामुख, वर्तमान प्रतिनिधि सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रियउपाध्यक्ष एवं प्रतिनिधि सभामा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङकोनिधनमा शोक प्रश्ताव पारित [...]
जनकपुरधाम – सरकारले प्रतिनिधिसभामा विद्यालय शिक्षासम्बन्धी विधेयक दर्ता गरेको छ । आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षासम्बन्धी विधेयक दर्ता गरेका हुन् । साउन १६ गते [...]
जनकपुरधाम - नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । आफ्नै निवासमा १ बजेराति अचानक हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको थियो । अस्पताल पुग्नासाथ उनलाई मृत घोषित [...]
जनकपुरधाम– प्रहरीले स्रोत नखुलेको २६ लाख रुपैयाँसहित आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङका कर अधिकृत खगेन्द्रसापकोटालाई पक्राउ गरेको छ । आज बिहान नेपालगञ्ज विमानस्थलबाट श्री एयरलाइन्समार्फत काठमाडौँ आउन लागेका सापकोटालाई पक्राउ [...]