उमेश कुमार साह बोदे बरसाईन । सप्तरीमा एक १४ वर्षीया बालिका पोखरीमा डुवेको ७ घण्टापछि पनि जिवितै फर्किएको घटनाले स्थानीयहरुरुलाई अच्चमित पारेको छ । घटना हो, बलान विहुल गाउँपालिका–६ स्थित [...]

सिरहा । सिरहामा विद्युत चुहावट कार्य बढेको पाइएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न जिल्लामा थालिएको बन्दाबन्दी (लकडाउन)का कारण अनुगमन गर्न नसक्दा विद्युत चुहावट कार्य बढेको हो । पछिल्लो [...]

जनकपुरधाम । वरिष्ठ उद्योगपति विनोद चौधरी कोरोना संक्रमित भएका छन् । उनी आफ्नो सामाजिक सञ्जालमार्फत कोरोना पोजिटिभ भएको कुरा सार्वजनिक गरेका हुन् । https://twitter.com/BinodKChaudhary/status/1299243535380762636?s=20 आफूलाई कुनै समस्या नभएपनि डाक्टरको सल्लाह [...]

राजविराज । राजविराज नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा गरी सप्तरीमा थप १७ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालाबाट बुधवार साँझ र विहिवार आएको [...]

जनकपुरधाम । देशभरमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट ५ महिला र तीन पुरुषकको मृत्यु भएको [...]

जनकपुरधाम । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्ति नभएको बताएका छन् । विहीवार सरकारका निर्णय सार्वजनिक गर्दै उनले [...]

जनकपुरधाम । प्रहरी हिरासतमा रहेका रौतहटको गरुडा नगरपालिका-८ का एक युवकको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका १९ वर्षीय विजय महराको गए राति मृत्यु भएको हो । [...]

जनधपुरधाम । पर्साको वीरगन्जमा थप ३३ जना कोरोना भाइरस (कोभिड–९) संक्रमित थपिएका छन् । गए राति नारायणी अस्पतालको प्रयोगशालाबाट रिपोर्टमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । जसमा ४ महिला र [...]

राजविराज । मानव अधिकार एवम् सञ्चारकर्मी जंगबहादुर सिंहको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । छोरा राजहंश सिंहसहित बुधवार उनको रिपोर्ट नेगेटिभ आएको हो । गत साउत १४ गते भारतबाट [...]

जनकपुरधाम । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप ११ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १७५ पुगेको बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य [...]

क्याटोगरी छान्‍नुहोस