जनकपुरधाम । देशभरमा पछिल्लो २४ घण्टामा १ सय ५७ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमकाअनुसार हालसम्म कोरोना संक्रमण मुक्त भएर घर [...]
राजविराज । सप्तरीमा सोमवार थप ६ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । योसँगै सप्तरीमा कोरोनामुक्त भएर घर फर्किनेको संख्या ५२१ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । यसैगरी, सोमवार ४ [...]
जनकपुरधाम । कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले ४८ वटा जिल्लामा निषेधाज्ञा जारी गरेको छ । आइतबार राति ४८ वटा जिल्लामा पूर्ण र आंशिक निषेधाज्ञा जारी गरिएको गृह [...]
राजविराज । सप्तरीमा आइतवार २ स्वास्थ्यकर्मी र १ प्रहरीसहित थप १२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको प्रयोगशालाबाट आएको रिपोर्टमा उनीहरु संक्रमित देखिएका [...]
राजविराज । कोरोना भाइरसको नियन्त्रणतर्फ सरकार उदासिन रहेको भन्दै नेविसंघ सप्तरीले आइतवार सदरमुकाम राजविराजमा प्रर्दशन गरेको छ । नेविसंघआवद्ध युवाहरुले संक्रमणको जोखिम बढ्दो देखिएपनि सरकार लापरवाह बनेको आरोप लगाएका छन् [...]
जनकपुरधाम । देशभरिमा पछिल्लो २४ घण्टामा ८१८ कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अनुसार पछिल्लो २४ घण्टामा २२० महिला र ५९८ पुरुष संक्रमित थपिएका हुन् । [...]
जनकपुरधाम । प्रदेश २ का पर्सा, बारा र रौतटहका एक सय ५६ जनामा कोरोना भाइस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा ३ सय २० वटा स्वाब परीक्षण [...]
जनकपुरधाम । सिरहामा २२ प्रहरी तथा ८ थुनुवा गरी ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलका अनुसार ईलाका प्रहरी कार्यालय लहानका २२ जना [...]
जनकपुरधाम । कोरोना भाइरस (कोभिड–१९)का कारण प्रदेश २ का शनिबार थप तीन जनाको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार पर्साको वीरगन्ज महानगरपालिकाका दुई जना ५८ र ६१ वर्षीय [...]
राजविराज । राजविराज नगरपालिकामा ५ सहित सप्तरीमा शनिवार ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै सप्तरीमा संक्रमितको संख्या ७२० पुगेको छ । जसमा राजविराजमा मात्रै २०६ जनामा संक्रमित [...]