काठमाडौं-नेकपा (एमाले) कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् । प्रतिस्पर्धी विनोद ढकाललाई ८२ मतले पराजित गर्दै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् । अन्य पदाधिकारीमा पनि खतिवडा समुहकै [...]
काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)को पोलिटब्युरो बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो बस्ने सो बैठकमा पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकका लागि कार्यसूची तय गर्नेलगायत विभिन्न विषयमा छलफल [...]
काठमाडौँ- नेपाली कांग्रेसले पार्टीका सांसद सुनिल शर्मा पक्राउको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । शुक्रबार संसद भवन बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सांसद शर्माको पक्राउको घटनालाई गम्भीरतापूर्वक लिएको रथप अध्ययनपश्चात [...]
काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जातको आधारमा विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुने बताएका छन् । बिहीवार २९ औँ विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति [...]
जनकपुरधाम – जनमत पार्टीले मधेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत उपलब्ध गराउन माग गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज ज्ञापनपत्र बुझाउँदै जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले सुकेका [...]
जनकपुरधाम – जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक काठमाडौंमा सुरु भएको छ । केही बेरअघि पार्टीको राष्ट्रिय परिषद्को बैठक एक होटलमा सुरु भएको पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए [...]
जनकपुरधाम – जनमत पार्टीले शिवचन्द्र कुशवाहासहित पाँच जना नेता–कार्यकर्तालाई कारबाही गरेको छ । कुशवाहा गत उपनिर्वाचनमा बारा–२ बाट जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादवसँग प्रतिस्पर्धा गरेका थिए । कुशवाहासहित [...]
जनकपुरधाम – चार दल सम्मिलित समाजवादी मोर्चा, नेपालको औपचारिक घोषणा भएको छ । राष्ट्रिय सभागृहबाट घोषणा भएको मोर्चाले १५ बुँदे प्रतिबद्धता जनाएको छ । सङ्घीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक [...]
काठमाडौँ - नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध भएर अघि बढननिर्देशन दिएका छन् । सभापति देउवाले पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी [...]
राजविराज – सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा सोमबार आयोजित एक कार्यक्रमबीच विभिन्न पार्टी परित्याग गरी एक दर्जनबढी नेता कार्यकर्ता जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् । पार्टीका जिल्ला अध्यक्ष [...]