काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालले विधान अधिवेशनलाई सफल बनाउन केन्द्रीय प्रचार प्रसार उप–समिति गठन भएको छ । पार्टीको केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा सोमबार बसेको पार्टी बैठकले राजनीतिक समिति [...]

राजाविराज, १७ जेठ। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै मुलुकमा नागरिकलाई नागरिकताका लागि लड्नुपर्ने समस्या सदाका लागि हल हुनेमा विश्वास व्यक्त गरेका छन् । बुधवार सप्तरीको राजविराजमा [...]

जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन्। सोमबार बसेको जसपा संसदीय दलको बैठकले पार्टीका अध्यक्ष समेत रहेका यादवलाई सर्वसम्मत दलको नेता चयन गरेको [...]

पर्सा – एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नक्कली शरणार्थी प्रकरणमा राष्ट्रद्रोह भएको बताएका छन् । समाजवादी प्रेस संगठन नेपाल पर्साले सोमबार बिहान वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष [...]

काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बहुमतको स्थिर सरकार नभएका कारण निष्पक्ष छानबिन हुने कुरामा आशंका उब्जिएको बताएका छन् । शनिवार काठमाडौंको नक्शालमा शुरु भएको काठमाडौंको नक्शालमा [...]

भक्तपुर - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकको पक्षमा काम गर्ने सरकारलाई आफ्नो पार्टीले सहयोग गर्ने बताएका छन् । शनिवार भक्तपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यविनायक नगर समिति गठन कार्यक्रममा [...]

जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार बस्दैछ । बैठक ललितपुरको बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ । बैठकमा विधान अधिवेशन लगायत समसामयिक [...]

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मुलुकले अत्यन्तै आर्थिक संकट व्यहोरिरहेकाले सरकारले आउँदो बजेट शिक्षा, कृषि, स्वास्थ्य र पर्यटन क्षेत्रको उत्थानमा केन्द्रित गर्नुपर्ने सुझाव दिएका छन् । [...]

जनकपुरधाम – उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आज शपथ लिँदैछन् । वैशाख १० गते भएको उपनिर्वाचनमा उनी बारा–२ बाट निर्वाचित भएका [...]

राजविराज – बारा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पहिलो पटक सप्तरीका आएका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मलेठस्थित शहिद स्मारकमा पुगी फूलमाला अर्पण गर्दै शहिदहरूप्रति सम्मान व्यक्त [...]

क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780