राजविराज– संविधानको रक्षा, सुशासन र सप्तरीको विकासका लागि सप्तरी क्षेत्र नं २ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार उमेशकुमार यादवले ६ ‘स’ को नीति लिएका छन् । बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट [...]
काठमाडौं, १९ कार्तिक । जनता समाजवादी पार्टीले पहिचान र सामर्थ्यको आधारमा राज्य पुनर्संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली तथा न्याय प्रणालीमा परिवर्तन हुनुपर्ने आवश्यकता औंल्याएको छ । शनिबार काठमाडौंमा पार्टीको चुनावी [...]
राजविराज, १८ कार्तिक । जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश विद्रोह लगायत अन्य विभिन्न आन्दोलनहरुले ल्याएको उपलब्धी संस्थागतका लागि अझैं संघर्षको आवश्यकतामा जोड दिएका छन् । सप्तरीको राजविराज नगरपालिका–२ [...]
जनकपुरधाम । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । सत्ता गठबन्धनका उमेदवारलाई जिताउनका लागि माहोल तयार पार्न प्रधानमन्त्री देउवा बिहीबारदेखि गृह [...]
जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ गते हुने निर्वाचनका लागि ‘वाचा पत्र’ सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलन गरी चुनावी वाचा पत्र सार्वजनिक गरिएको हो । पार्टीले स्वतन्त्र [...]
राजविराज – सप्तरीमा विभिन्न पार्टी परित्याग गरी जनता समाजवादी पार्टी (जसपा) प्रवेश गर्नेको ओइरो लागेको छ । पछिल्लो पटक सोमबार मात्रै छिन्नमस्ता र अग्नीसाइर कृष्णासवरण गाउँपालिकामा गरी सयौं नेता–कार्यकता जसपामा [...]
जनकपुरधाम – नेकपा माओवादी केन्द्रले मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आज आफ्नो दलको प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । पार्टीको प्रतिबद्धता पत्र सार्वजनिक [...]
जनकपुरधाम – नेकपा एकिकृत समाजवादी पार्टीले आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश र प्रतिनिधिसभा चुनाव लक्षित घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्र सार्वजनिक गर्दै नेकपा एसले विभिन्न प्रतिबद्धता सार्वजनिक गरेको [...]
जनकपुरधाम - आगामी निर्वाचनका लागि तीन वटा राजनीतिक दलले आज घोषणापत्र सार्वजनिक गर्दैछन् । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज घोषणापत्र सार्वजनिक गर्न [...]
राजविराज, १३ कार्तिक । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले छठ पर्वले मधेश, पहाड र हिमाललाई सांस्कृतिक र भाइचाराको सम्बन्ध जोडेको बताएका छन् । सप्तरीको प्रतिनीधि सभा क्षेत्र नम्बर [...]