लहान । सिरहामा गुडिरहेको एक ट्रिपरमा आज विहान आगलागी भएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत कर्जन्हा नगरपालिका–१० प्रयागपुरमा पूर्वतर्फ आइरहेको ना १ क ५५५१ नम्बरको ट्रिपरमा अचनाक आगलागी भएको हो [...]

जनकपुरधाम । महोत्तरीको मटिहानी–जनकपुर सडकखण्डअन्तर्गत आज दिउँसो स्रोत नखुलेको करिब ४० लाखसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसरनियाँ गाउँपालिका–१ का ३८ वर्षीय संजयकुमार साह [...]

जनकपुर । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षणक (डीआईजी)को सरुवा गरिएको छ । सोमबार गृहमन्त्रालयमा बसेको गृहमन्त्रीस्तरीय बैठकले १६ डीआईजीको सरुवा गर्ने निर्णय गरेको हो । सीआईबीमा डीआईजी धीरजप्रताप [...]

राजविराज, ७ असार । कोभिड–१९ नियन्त्रण गर्न सप्तरीमा जारी रहेको निषेधाज्ञा खुकुलो पारिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको आज (सोमबार) बसेको बैठकले केही पसलहरु खुलाउने निर्णय गरिएको छ [...]

जनकपुरधाम । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ म्युटेसन पुष्टि भएको छ। परीक्षण गराएका ४८ नमूनामा ४७ वटा नमूनामा डेल्टा भेरियन्ट (बी.१.६१७.२) पुष्टि भएको छ भने एउटा नमूनामा अल्फा भेरियन्ट [...]

कमलकुमार मण्डल राजविराज, ७ असार । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाँका एक १४ वर्षीय बालक हिजो (आइतवार) रुखबाट लडेर होस गुमाए । घाइते भएर बेहोस भएका बालकृष्ण मण्डलका छोरा श्रविणकुमार [...]

जनकपुरधाम । पर्साको वीरगञ्जमा आफैँले बोकेको बन्दुकको गोली लागेर एक जना सैनिक घाइते भएका छन् । पोखरिया नगरपालिका- ५ घर भएका २२ वर्षीय श्यामबाबु प्रसाद चौहानको चिउँडोमा गोली लागेको छ [...]

राजविराज । पहाडी क्षेत्रमा भइरहेको वर्षाले सप्तकोशी नदीको चतरा तथा सहायक नदीहरुमा पानीको वहाव बढेको छ । पानीको वहाव बढ्दो क्रममा रहेकाले नदी तटबन्ध क्षेत्रमा बसोवास गर्ने सर्वसाधारणलाई सतर्कता अपनाउन [...]

राजविराज, ६ असार । मुलुक संघीय संरचनामा गएसँगै ‘गाउँ–गाउँमा सिंहदरबार’ भन्ने नाराले व्यापक चर्चा पायो । गाउँमै सिंहदरबार भएपछि स्थानीयका समस्या स्थानीय सरकारले नजिकबाटै नियालेर समाधान गर्ने सर्वसाधारणमा आशा पलाउनु [...]

राजविराज । सप्तरीमा भुमि सुधार तथा मालपोत र नापी कार्यालय डेढ महिनापछि संचालनमा आएको छ । कोभिड–१९ संक्रमणको त्रासका कारण गत वैशाखको दोस्रो सातादेखि ती कार्यालयहरु पूर्ण रुपमा बन्द रहेकोमा [...]

क्याटोगरी छान्‍नुहोस