लहान । प्रतिनिधिसभा विघटन र ढुङ्गा गिटी विदेश निकासी गर्ने सरकारको निर्णय विरुद्ध लहानमा प्रदर्शन गरिएको छ । नेकपा (माओवादी केन्द्र)का नेता कार्यकर्ताले प्लेकार्ड बोकेर प्लेकार्ड प्रदर्शन गरेका हुन् । [...]

जनकपुरधाम । वीरगञ्ज महानगरपालिका कार्यालयले विगत २ महिनादेखि बन्द रहेका सामुदायिक र संस्थागत विद्यालयलाई क्रमिक रुपले सञ्चालन गर्दै जाने निर्णय गरेको छ । महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले शुक्रबार एउटा सूचना [...]

जनकपुरधाम । पोर्ताहामा बिग्रेर रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक नेपाली सेनाका जवानको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहा [...]

जनकपुरधाम । जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका निम्ति अध्ययन गर्न समिति बनेको छ । विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि अध्ययन गर्न पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमको [...]

राजविराज, २१ जेठ । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको कार्यालयका कर्मचारी शुक्रबार कार्यालयमै कुटिएका छन् । डाक्नेश्वरी नगरपालिका–६ का रामसागर मण्डल र सोही ठाउँका भल्टु भनिने रामअवतार यादवको नेतृत्वमा पुगेका २५/३० जनाको [...]

जनकपुरधाम । प्रदेश २ मा थप २ जना वडा अध्यक्षको कोरोना संक्रमण मृत्यु भएको छ । रौतहट जिल्लाको गरुडा गाउँपालिका वडा नम्बर २ का अध्यक्ष विशुनदेव सहनी र वडा नम्बर [...]

जनकपुरधाम । धनुषा प्रहरीले कटुवा पेस्तोलसहित दुई युवक पक्राउ गरेको छ । जिल्लाको विदेह नगरपालिकास्थित तिनकोरिया चोक नजिक सवारी चेकजाँचको क्रममा गिद्धा प्रहरी चौकीबाट खटिगएको प्रहरीले शहिदनगर नगरपालिका-२ का २५ [...]

जनकपुरधाम, २० जेठ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले चुरेको खानीजन्य ढुंगा, गिटी, बालुवा निर्यात गर्ने सरकारी नीति प्रदेशलाई मरुभुमि बनाउने योजना रहेको आरोप लगाएका छन् । उनले आज [...]

जनकपुरधाम । संघीय सरकारद्वारा प्रदेश २ को महोत्तरी जिल्ला स्थित बर्दिबासमा बन्न लागेको मेडिकल कलेजको विरोध हुन थालेको छ । नेपाल सरकारले निर्माण गर्ने भनिएको मेडिकल कलेजले वन क्षेत्र अतिक्रमण हुने [...]

जनकपुरधाम । ब्ल्याक फंगस अर्थात् कालो ढुसीबाट हुने म्युकरमाइकोसिस नामक संक्रमणबाट वीरगन्जमा तीन जनाको मृत्यु भएको छ। पाँच जनालाई थप उपचारका लागि भारत पठाइएको नारायणी अस्पतालका चिकित्सक डा. नीरज सिंहले [...]

क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780