जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सिरहाले अबदेखि स्थानीय तहगत आलोपालो सेवा प्रदान गर्ने भएको छ । कोरोना भाइरस संक्रमणको बढ्दो स्थितिलाई मध्यनजर गर्दै आलोपालो प्रणालीमा सेवा दिइने भएको हो । जिल्ला [...]

जनकपुरधाम, १७ वैशाख । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुसँग कोरोना महामारीको अवस्थाबारे जानकारी लिएका छन् । मुख्यमन्त्री राउतले शुक्रवार भर्चुअल सम्वादमार्फत नयाँ [...]

राजविराज, १७ वैशाख । सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा थुपारिएको फोहोर उठाइएको छ । फोहोर व्यवस्थापनमा भइरहेको लापरबाहीका कारण अस्पताल परिसर नै दुर्गन्धित बन्दै गएको ‘मधेशलाइभ’मा समाचार सार्वजनिक भएपछि सो [...]

जनकपुरधाम । प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा २ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। आज संक्रमित हुनेमा १८५ पुरुष र ७४ महिला रहेका छन्। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, [...]

जनकपुरधाम, १६ वैशाख । प्रदेश २ सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम गर्न थप अक्सिजन सिलिण्डर र रेमडिसिभिर औषधी खरिद गर्ने निर्णय गरेको छ । बिहिवार मुख्यमन्त्री लालबाबु राउतको [...]

जनकपुर । पर्सामा नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण बढेपछि आजदेखि एक सातासम्म निषेधाज्ञा लागु भएको छ । गत मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैकठको सिफारिस अनुसार [...]

वीरगन्ज । कोरोना संक्रमणको हटस्पट बनेको वीरगन्जमा सांसद र नगर प्रमुखको पहलमा बुधबारदेखि निशुल्क एम्बुलेन्स र शव वाहन सेवा सुरु गरिएको छ। कोरोना संक्रमितका लागि पर्सा क्षेत्र नम्बर १ का सांसद [...]

राजविराज, १४ वैशाख । पर्सामा बढ्दो कोभिड–१९ को संक्रमणलाई रोकथाम तथा नियन्त्रणका निम्ति एक साताको लागि निषेधाज्ञा जारी भएको छ । मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को [...]

वीरगन्ज । पर्साको वीरगन्जमा सोमबार एकै दिन कोरोना संक्रमित ३ जनाको मृत्यु भएको छ। मृतक तीन जना पर्सा जिल्लाका हुन्। सोमबार वीरगन्जको नारायणी अस्पतालमा २ जनाको र बयोधा अस्पतालमा १ [...]

लहान । उपचारका लागि आकस्मिक कक्षमा भर्ना भएकी एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि लहान अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ। सप्तरी सुरुङ्गा नगरपालिका ३ की २८ वर्षीया महिलाको एन्टिजेन [...]

क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780