जनकपुरधाम, २२ जेठ । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गर्ने भएको छ । प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले नीति [...]

काठमाडौं २२, जेष्ठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा नेपाल बर्दिया जिल्ला कार्यसमितिको एकताको प्रथम अधिवेशनको उद्घाटन गरेका छन् । मधेश आन्दोलन लगायत अन्य ज्ञात अज्ञात शहीदलाई [...]

काठमाडौं २१, जेष्ठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका केन्द्रीय नेतृत्व लुम्बिनी प्रदेशका तीन वटा जिल्लाको अधिवेशन सम्पन्न गराउन आज नेपालगञ्ज पुगेको छन् । पश्चिम नेपालमा जसपा नेपालको [...]

रामशंकर भण्डारी राजबिराज, १५ जेठ  । १८ औं गणतन्त्र दिवसकाे अबसर पारेर ३८ वर्ष पछि विधिवत राजबिराज बसपार्क सञ्चालनमा आएको छ ।  बिहीवार एक समारोह बिच राजबिराज नगरपालिका कावा नगरप्रमुख [...]

काठमाण्डाै, १५ जेठ । सरकारले हुलाकी राजमार्ग र काठमाडौँ तराई मधेश द्रुतमार्ग निर्माणका लागि बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विहीबार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य [...]

रामशंकर भण्डारी राजविराज, १४ जेठ । सप्तरीको राजगढ गाउँपालिका–२ अन्तर्गत बनैनिया सीमा सुरक्षा पोष्ट (बीओपी) क्षेत्रको झुटकी कमलपुरबाट दैनिक रूपमा मदिरा तस्करी भइरहेको खुलासा भएको छ । भारतसँग सिमाना जोडिएको [...]

राजबिराज, १४ जेठ। राजबिराज नगरपालिका–७ स्थित रूपनी सडक मोड (कंचनपुर सडक, हनुमान मन्दिर अगाडि) मा सडक निर्माणको माग गर्दै सिटी रिक्सा चालकहरूले सोमबार चक्का जाम गरेका छन्। लगातार खराब सडकका [...]

जनकपुरधाम, १२ जेठ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साहविरुद्ध किर्ते र जालसाजीको अभियोगमा धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। परिषद्का कार्यकारी निर्देशक बैजनाथ पासमानको नक्कली [...]

राजविराज, ०४ जेठ । सप्तरीमा क्रियाशील पत्रकार कृष्ण कुमार मण्डलमाथि सामाजिक सञ्जालमार्फत दिइएको धम्कीप्रति विभिन्न पत्रकार संगठनहरूले आपत्ति जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। नेपाल आदिवासी जनजाती पत्रकार महासंघ [...]

राजविराज, २७ वैशाख — सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका–३ लक्ष्मीपुरस्थित सामुदायिक वन क्षेत्रमा एक नाबालिका माथि जबर्जस्ती करणी गर्ने आरोपमा एक जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार, २०८१ साल [...]

क्याटोगरी छान्‍नुहोस