मधेशलाइभ डेस्क धार्मिक तथा सांस्कृतिक दृष्टिले प्राचीन मिथिला क्षेत्रको एक महत्त्वपूर्ण सम्पदा हो जनकपुरधामको वडा नं. १६ मा अवस्थित कपिलेश्वरनाथ महादेव मन्दिर । यो मन्दिर अत्यन्तै प्राचीन एवम् चर्चित रहेको [...]
रौतहट, २७ असार । जनमत पार्टीका निलम्बित पदाधिकारीहरुको अगुवाइमा रौतहटबाट ‘जनसंवाद यात्रा’ शुक्रवार शुरु गरिएको छ। निलम्बित उपाध्यक्ष ई. दीपक कुमार साह, कोषाध्यक्ष ई. सुरेन्द्र नारायण यादव र केन्द्रीय सदस्य [...]
धनुषा, २७ असार । धनुषाको क्षेत्र नम्बर २ अन्तर्गत विदेह नगरपालिका–२, बफैस्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शुक्रबार निःशुल्क स्वास्थ्य परीक्षण तथा आवश्यक औषधि वितरण गरिएको छ । ‘मानव जीवनको [...]
महोत्तरी, २६ असार । महोत्तरी जिल्लास्थित ईलाका प्रहरी कार्यालय गौशालाका प्रमुखसहित तीन जना प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ । उनीहरूमाथि गम्भीर प्रकृतिका अनियमितता र भ्रष्टाचारसम्बन्धी आरोप लागेपछि मधेश प्रदेश प्रहरी कार्यालय [...]
राजविराज, १९ असार । सप्तरीको खडक नगरपालिका–८ विसनपुरकी एक दलित महिलालाई स्वास्थ्यकर्मीले नै बलात्कारको प्रयास गरेका छन् । पिसाब रोकिएर पेट दुख्न थालेपछि २१ वर्षीया महिलालाई गत मंगलबार (असार १०) [...]
राजविराज, १७ असार । सञ्चारकर्मी उत्पादन एवम् स्थानीय विषयवस्तुलाई सञ्चारमाध्यममा पहुँच अभिवृद्धि गराउने उद्देश्यका साथ सप्तरीको विष्णुपुर गाउँपालिकामा सातदिने आधारभुत पत्रकारिता तालिम मङ्गलबार सम्पन्न भएको छ । विष्णुपुर गाउँपालिकाको सहयोगमा [...]
राजविराज, १४ असार । सप्तरीको विष्णुपुर गाउँपालिकाले महिलाहरुलाई लुगा सिउने मेसिन वितरण गर्ने कार्यलाई निरन्तरता दिएका छन् । पालिकाले ७५ दिनको सिलाई–कटाई तालिम प्राप्त गरेका वडा नम्बर ७ का ३२ [...]
जनकपुरधाम, ६ असार । मधेश प्रदेश सरकारले मधेश मिडिया काउन्सिलको रिक्त रहेको बोर्ड सदस्य पदमा चार जनालाई नियुक्त गरेको छ । लामो समयदेखि खाली रहेको पदमा शुक्रबार चार सदस्यको नियुक्तिसँगै [...]
राजविराज, ६ असार । वर्तमान शासन व्यवस्थामाथि नै प्रश्न उठिरहँदा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल सङ्घीयताका उपलब्धीहरुबारे सचेतना जगाउने कार्यमा सक्रियता बढाएका छन् । पछिल्लोपटक उनले शुक्रवार राजविराज स्थित मधेश [...]
राजविराज, ४ असार । सप्तरीको शम्भुनाथ नगरपालिका–१ गोविन्द चोकमा भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् । सोमबार राति करिब ९ः१५ बजे रुपनीबाट [...]