–प्रेमचन्द्र झा नेपालको मधेश प्रदेश—देशको समथर भूभाग, जहाँ देशको एक तिहाइभन्दा बढी जनसंख्या बसोबास गर्छन्—आज गम्भीर जल संकटको सामना गरिरहेको छ। पानी मानव जीवनको आधार हो, तर यतिबेला मधेशवासीहरूलाई स्वच्छ [...]

राजविराज, १३ साउन । सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा प्रहरीले भारततर्फ तस्करी गर्न राखिएको ठूलो मात्रामा मदिरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गौतम कुमार केसीका अनुसार मामाश्री [...]

राजविराज, १३ साउन । नेपाल सरकारले मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा पश्चात अन्तर्राष्ट्रिय संस्थाको छाता संगठन AIN (एआइएन) मधेश प्रदेशले सक्रियता देखाएको छ । मधेश प्रदेश सरकारका मुख्यमन्त्रीको सुख्खा ग्रस्त क्षेत्रमा [...]

राजविराज, ९ साउन । सप्तरीको रुपनी गाउँपालिकामा पशुचौपायामा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि सरोकारवालासँग छलफल तथा परामर्श थालिएको छ । पाँच ओटा वडामा पालिएका पशुचौपायामा एकैसाथ रोग देखिएपछि पशु [...]

काठमाडौँ, ७ साउन । सरकारले मधेश प्रदेशलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको सिफारिसमा मधेशका सबै ८ जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने [...]

रौतहट, ६ साउन । रौतहटको गरुडा नगरपालिका–५ स्थित झाझ खोलानजिक प्रहरीले मंगलबार बिहान ब्रेजा कारबाट ठूलो परिमाणमा प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको छ । चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको ग [...]

राजविराज, ४ साउन। सप्तरीको राजगढ गाउँपालिका–३ नर्घो पछवारी   टोलबाट प्रहरीले झण्डै चार क्विन्टल गाँजा बरामद गर्दै एक महिलालाई पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा आइतबार बिहान प्रहरी चौकी झुटकीका बरिष्ठ [...]

सर्लाही, ३ साउन । सर्लाहीको बरहथवा नगरपालिका अन्तर्गत इलाका प्रहरी कार्यालय हिरापुरका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) बैद्यनाथ दास तस्करीसँग सम्बन्धित एक अडियो सार्वजनिक भएपछि निलम्बनमा परेका छन्। अडियोमा सई दासले [...]

श्यामसुन्दर यादव जनकपुरधाम । आफ्नै देशमा रोजगारी नपाएर युवाहरुमा निराशा बढिरहँदा सिरहाको गोलबजारका २१ वर्षिय सोनु कुशवाहा सङ्घर्षको बलमा असफलतालाई अवसरमा बदलेर उदाहरणीय बनेका छन् । केही महिना अघिसम्म भविष्यको [...]

सिरहा, २९असार । सिरहा जिल्लाको औरही गाउँपालिका–५ मलाह टोलबाट दुई क्विन्टलभन्दा बढी अवैध लागुऔषध गाँजासहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक बीरेन्द्र [...]

क्याटोगरी छान्‍नुहोस