राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका–८ मा झै–झगडा तथा कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका–८ बस्ने १९ वर्षीय महेश पासवान र सोही स्थानका [...]

[caption id="attachment_34259" align="alignright" width="157"] रामरिझन यादव[/caption] रामरिझन यादव जिल्लामा मुलुकको पहिलो दरबार हाईस्कुलपछि स्थापना भएको दोस्रो श्रीचन्द्र हाईस्कुल छ। त्यस जिल्लाको इतिहासमा पहिलोपटक आधा आकाश ढाकेकी महिलाले कुनै शैक्षिक संस्थाको [...]

जनकपुरधाम । नेकपा एमालेले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेले असोज ३० गतेदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । प्रदेश प्रमुखको कार्यालयले [...]

राजविराज । नेपालका चर्चित लेखक एवम् उपन्यासकार सुबिन भट्टराई लेखन कार्यशालामा प्रशिक्षण दिनका लागि सप्तरीको राजविराज आउने भएका छन् । साहित्य लेखन तथा प्रवद्र्धनमा सक्रिय काठमाण्डौको स्काइटप एकेडेमी र दलान [...]

राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका–१, जमुनी मधेपुरास्थित नवनिर्मित वडा कार्यालय भवनबाट बुधबारदेखि नियमित सेवा सञ्चालनमा आएको छ। गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादव र वडा अध्यक्ष बलराम यादवले एक समारोहबीच संयुक्त रूपमा [...]

राजविराज । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा पेस्तोलसहित आएको अपरिचित समूहले घरबाटै २४ वर्षीय अभिनन्द यादवलाई उठाएर लगेपछि उनको अवस्था अज्ञात बनेको छ। सोमबार मध्यराति ६–७ जनाको समूहले परिवारका सदस्यलाई [...]

राजविराज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेश प्रदेशका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा शिक्षाकर्मीबाट प्राप्त सुझावलाई प्राथमिकतामा राखेर शिक्षा क्षेत्रमा काम गर्ने बताएका छन् । शिक्षा क्षेत्रको सुझाव सङ्कलनका लागि [...]

सुनसरी । सुनसरीको देवानगन्जमा भएको हिंसात्मक घटनामा घाइते भएका अर्का एक युवकको पनि उपचारका क्रममा निधन भएको छ। यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या थप बढेको छ। देवानगन्ज गाउँपालिका–३ निवासी [...]

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते भएको गोलीकाण्ड तथा त्यसपछिको हिंसात्मक घटनाको सत्यतथ्य बुझ्न इन्सेकको नेतृत्वमा विभिन्न मानवअधिकार संस्थाको संयुक्त टोलीले स्थलगत अनुगमन गरेको छ। इन्सेक, सिजप, [...]

राजविराज । सामाजिक एकता, सद्भाव र भाइचारको सन्देश दिँदै सप्तरीको राजविराजमा आइतबार सद्भाव र्याली आयोजना गरिएको छ । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) सप्तरीको अगुवाइमा स्थानीय शिव मन्दिरबाट [...]

क्याटोगरी छान्‍नुहोस