बर्दिवास, २७ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समृद्धि र विकासको लागि तीनै तहका सरकार बीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । प्रदेश अनुसन्धान तथा प्रशिक्षण [...]

महोत्तरी । महोत्तरीमा स्थानीय तहको निर्वाचनले गाउँपालिका र नगरपालिकामा नेतृत्व चयन गरेसँगै अब जिल्ला समन्वय समिति निर्वाचनको रस्साकस्सी सुरु भएको छ । जिल्ला समन्वय समिति गठनका लागि स्थानीय तहमा बहुमत [...]

जनकपुरधाम, २४ जेठ । मधेश प्रदेशका सांसदहरुले गत चैत्र १९ गते मृत फेला परेका सप्तरी निवासी चिकित्सक डा.विजय यादव घटनाको छानविन गर्न माग गरेका छन् । मंगलबार बसेको प्रदेश सभा [...]

जनकपुरधाम, २२ जेठ । मधेस प्रदेश सरकारले प्रदेशमा लगानी प्रवद्र्धन गर्नको लागि लगानी प्रक्रियालाई सरलीकरण, सहजीकरण र नियमन गर्न ‘प्रादेशिक लगानी सेवा केन्द्र’ गठन गर्ने भएको छ । आगामी आर्थिक [...]

जनकपुरधाम। मधेस सरकारले अगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । शनिबार मुख्यमन्त्री निवास मधेश भवनमा बसेको मन्त्रिपरिषद् बैठकले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत [...]

जनकपुरधाम। संघीय सरकारले प्रदेशलाई न्यून बजेट दिएको भन्दै मधेश प्रदेशले हरेक वर्षजसो असन्तुष्टि जनाउने गरेको छ । तर, पाएको बजेट खर्च गर्न भने प्रदेश सरकार चुकेको देखिएको छ । आर्थिक [...]

वीरगंज । बाराको सिमरा विमानस्थलमा २० दिन दैनिक उडान कटौती हुने भएको छ । विमानस्थल क्षेत्रमा मर्मतसम्भारको काम हुने भएकाले यही जेठ २४ गतेदेखि आगामी असार १३ गतेसम्म दैनिक उडान [...]

जनकपुरधाम। मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम आउँदो शनिवार (जेठ १२ गते) प्रस्तुत हुने भएको छ । प्रदेशसभाको नवौं अधिवेशन भोली (विहिवार) दिउँसो १ बजेको लागि आह्वान गरिएको छ । [...]

जनकपुरधाम, १६ जेठ । धनुषामा बालबालिकाको प्रयोग गरेर दैनिक रुपमा भारततर्फ मदिरा तस्करी हुने गरेको पाइएको छ । विहार राज्यमा मदिरा विक्री वितरण र प्रयोगमा रोक लगाइएपछि त्यहाँका कतिपय मदिरा [...]

जनकपुरधाम, १३ जेठ। मधेश प्रदेशमा पनि शुक्रवारबाट अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण कार्य सुरु भएको छ । जनकपुरधामस्थित आमसञ्चार प्राधिकरणले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण कार्य सुरु गरेको हो । [...]

क्याटोगरी छान्‍नुहोस