राजविराज, १ असार । मधेशलाइभ अनलाइनका समाचार संयोजक सौरभ यादवमाथि भएको दुर्व्यवहारको घटना प्रति नेपाल पत्रकार महासंघ शाखा सप्तरीले आपत्ति जनाएको छ । महासंघका सचिव रामनारायण विश्वास (आरएन विश्वास)ले आज [...]
जनकपुरधाम । आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले कोभिड नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले २० करोड बजेट छुट्याएको जानकारी दिएका छन् । यादवले आर्थिक वर्ष २०७८/७९ [...]
सर्लाही । सर्लाहीका कारण ४० जना एम्बुलेन्स चालकलाई पिपिई सेटसहितका स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । कोरोना महामारीको संक्रमणबाट जोखिमबाट बचेर मानवीय सेवामा कार्य गर्न उनीहरुलाई पिपिई सेटसहितका स्वास्थ्य सामग्री [...]
राजविराज । सप्तरीमा एक महिनामा पोखरीमा डुबेर पाँच जना बालबालिकाको मृत्यु भएको छ । पछिल्लो पटक हिजो (सोमवार) पनि महादेवा गाउँपालिका–२ मा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको हो । [...]
राजविराज, १ असार । पहाडी क्षेत्रमा भइरहेको वर्षाले सप्तकोशी नदीको चतरा तथा सहायक नदीहरुमा पानीको वहाव बढेको छ । पानीको वहाव बढ्दो क्रममा रहेकाले नदी तटबन्ध क्षेत्रमा बसोवास गर्ने सर्वसाधारणलाई [...]
जनकपुरधाम, १ असार । मुख्यमन्त्री लालबाबु राउतले अहिलेको व्यस्त जीवनमा आफुलाई स्वस्थ राख्नको लागि योग अपरिहार्य रहेको बताएका छन् । उनले सातौं अन्तराष्ट्रिय योग दिवसको अवसरमा आज ७ दिवसीय योग [...]
जनकपुरधाम । प्रदेश २ सरकारको बजेट आज आउँदैछ । बजेटको आकार गत बर्ष भन्दा सानो हुने भएको छ । प्रदेशका अर्थमन्त्री विजयकुमार यादवका अनुसार आगामी आर्थिक वर्ष २०७८/०७९का लागि ल्याउने [...]
जनकपुरधाम । प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले तत्काल आकस्मिक विपत् व्यवस्थापनका लागि बजेट उपलब्ध गराउन संघ सरकारसँग माग आग्रह गरेका छन् । उनले [...]
लहान । सिरहामा स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत बैशाख २१ गतेदेखि पटक पटक निषेधाज्ञाको म्याद थपिएको थियो । वैशाख २१ [...]
राजविराज, ३१ जेठ । वर्षेनी बाढीले जनधनको क्षति खेप्दै आएका सप्तरीवासी यस वर्ष पनि मनसुनसँगै सुरु भएको वर्षाले त्रसित रहेकै बेला खाँडो नदी व्यवस्थापन आयोजनाले बाढी नियन्त्रण गर्न पछि हटेको [...]