राजविराज, १२ असार । नेपाल यादव सेवा समिति र अखिल नेपाल यादव महिला संघले शुक्रवार सिन्धुपाल्चोकका बाढी पीडितहरुका लागि खाद्यान्न सामग्री सहयोग गरेको छ । समिति र संघ आवद्ध व्यक्तिहरुले [...]

राजविराज, ११ असार । सप्तरीका सबै सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु सञ्चालन हुने भएको छ । आज बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकबाट जिल्लामा कोभिड–१९ को संक्रमण दर घट्दो रहेकाले [...]

जनकपुरधाम । बजार विस्तारको कुरा भइरहँदा नेपाली चलचित्रले विदेशी दर्शकलाई पनि समेट्नुपर्छ भन्ने आवाज उठिरहेको छ । विदेशी बजार खोज्न नेपाली चलचित्रले प्रयत्न सुरु गर्नुपर्ने बताइरहँदा नेपालकै मधेसी भू–भागलाई समेटेको [...]

राजविराज, ७ असार । कोभिड–१९ नियन्त्रण गर्न सप्तरीमा जारी रहेको निषेधाज्ञा खुकुलो पारिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको आज (सोमबार) बसेको बैठकले केही पसलहरु खुलाउने निर्णय गरिएको छ [...]

राजविराज, ७ असार । वैदेशिक रोजगारको हुँदा मृगौलामा समस्या देखिएका सप्तरीको महादेवा गाउँपालिका–४ डाढाका २८ वर्षीय मोहम्मद आजादलाई उपचार गराउन समस्या परेको छ । दुई वर्षअघि कतार हुँदा उनको मृगौलामा [...]

कमलकुमार मण्डल राजविराज, ७ असार । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाँका एक १४ वर्षीय बालक हिजो (आइतवार) रुखबाट लडेर होस गुमाए । घाइते भएर बेहोस भएका बालकृष्ण मण्डलका छोरा श्रविणकुमार [...]

राजविराज, ६ असार । सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपनी गाउँपालिका-३ का सञ्जिब लौगी छन् । हिजो (शनिबार) साँझ स्थानीय बचाइ माझीको घरमा ट्युबवेल [...]

घटना एक : गत २८ जेठमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा पोखरीमा डुबेर पाँच बालिकाले ज्यान गुमाए । बहेडाडावेला र तुल्सीयाहीको बीचमा रहेको पोखरीमा डुबेर १२ वर्षीया लक्ष्मीनिया यादव, १० वर्षीया चन्दाकुमारी [...]

राजविराज, ४ असार । नगरपालिकामा व्यापक अनियमितता भएको भन्दै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाकाका युवाहरुले भण्डाफोर अभियान थालेको छ । आज नगरपालिकास्थित महाबिर विद्यालयमा आयोजना गरिएको कार्यक्रमका बीच युवाहरुले अभियान सुरु [...]

विराटनगर, ४ असार । मोरङको सुनवर्षी नगरपालिका–८ कुरेलीमा आज (शुक्रवार) जंगली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । हात्तीको नजिक गएर सेल्फी खिच्ने क्रममा सोही ठाउँका २१ बर्षीय मनोहर [...]

क्याटोगरी छान्‍नुहोस