काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणका क्रममा दुई देशबीच परम्परागत रुपमा घनिष्ट र सहयोगात्मकसम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा आफ्नो संयुक्त राष्ट्रसंघ [...]

काठमाडौं - राष्ट्रिय सभाको बैठकले संविधान सभाका अध्यक्ष, पूर्वसभामुख, वर्तमान प्रतिनिधि सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रियउपाध्यक्ष एवं प्रतिनिधि सभामा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङकोनिधनमा शोक प्रश्ताव पारित [...]

जनकपुरधाम – सरकारले प्रतिनिधिसभामा विद्यालय शिक्षासम्बन्धी विधेयक दर्ता गरेको छ । आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षासम्बन्धी विधेयक दर्ता गरेका हुन् । साउन १६ गते [...]

जनकपुरधाम -  नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । आफ्नै निवासमा १ बजेराति अचानक हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको थियो । अस्पताल पुग्नासाथ उनलाई मृत घोषित [...]

जनकपुरधाम– प्रहरीले स्रोत नखुलेको २६ लाख रुपैयाँसहित आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङका कर अधिकृत खगेन्द्रसापकोटालाई पक्राउ गरेको छ । आज बिहान नेपालगञ्ज विमानस्थलबाट श्री एयरलाइन्समार्फत काठमाडौँ आउन लागेका सापकोटालाई पक्राउ [...]

जनकपुरधाम– कोशी प्रदेश सरकारले बजेटसम्बन्धी अध्यादेश ल्याएको छ। मन्त्रिपरिषद्को सिफारिसमा कोशी प्रदेश प्रमुख परशुरामखापुङले आज आर्थिक अध्यादेश र कोशी प्रदेश विनियोजन अध्यादेश जारी गरेका हुन्। प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएपछि [...]

जनकपुरधाम - सर्लाहीको सदरमुकाम मंलगवामा कर्फ्यू लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामाकर्फ्यू आदेश जारी गरेको हो । कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा शुक्रवार बेलुका दुई पक्षबीच [...]

जनकपुरधाम - कोशी प्रदेश सरकारविरुद्ध परेको रिटमा आज पनि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । न्यायाधीशहरूसपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले उक्त मुद्दा हेरिरहेका छन् । [...]

राजविराज, १९ भदौ । मधेश प्रदेश सभाका सदस्य अनिरुद्धप्रसाद सिंह यादव मंगलबार जेल चलान भएका छन् । ०६४ सालदेखि मुल्तबी रहेको कर्तब्य ज्यान तथा डाँका मुद्दाका आरोपी यादव सप्तरी जिल्ला [...]

राजविराज - सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार गाउँपालिकाका अध्यक्ष यादव, लेखापाल टेकनारायण यादव र एमआईएस [...]

क्याटोगरी छान्‍नुहोस