राजविराज – सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलले कन्जुस्याइँ नगरी इमानदारीतापूर्वक अध्ययापन कार्यमा लाग्न शिक्षक–शिक्षिकाहरुलाई आग्रह गरेका छन् । सोमबार श्री पब्लिक माध्यमिक विद्यालय लौनियाँ, तिलाठीमा अनुगमन गर्दै अध्यक्ष [...]

राजविराज — घुस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादव पनि पदबाट निलम्बित भएका छन् । आयोगले भदौ ६ गते नियन्त्रणमा लिएका अध्यक्ष यादवमाथि [...]

राजविराज – मिटरब्याजीसँग आर्थिक लेनदेन गरी थप पीडित बनाएको भन्दै मिटरब्याजी पीडितहरुले मिटरब्याजीविरुद्ध संघर्ष समिति सप्तरीका पदाधिकारीहरुलाई कारबाही गर्न गृहमन्त्री गुहारेका छन् । समितिका पदाधिकारीहरुले दुवै पक्ष (मिटरब्याजी र पीडित)सँग [...]

जनकपुरधाम - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  सरकारी कागजात हेरफेर एवं गलत लिखत तयार गरी भ्रष्टाचार गरेको आरोपमा नापी कार्यालय, ललितपुरका नापी [...]

राजविराज – सप्तरीको बोदे बरसाईन नगरपालिका–३ मधुवनमा २० वर्षीय एक युवकलाई अमानवीय तरिकाले कुटपिट गरेको घटना बाहिरिएको छ । गत विहिवार राति संजितकुमार यादवलाई सोही ठाउँका ३५ वर्षीय भगवानदत्त यादव, [...]

राजविराज, ८ भदौ । भिषण वर्षाले शुक्रवार सप्तरीको राजविराज नगरपालिकाका अधिकांश भू–भाग जलमग्न भएको छ । केही सरकारी कार्यालयहरुका साथै राजविराज बजारमै बाढीले बाइकसम्म पुरिएको पाइएको हो । दिउँसो राजविराज–५ [...]

राजविराज, ८ भदौ । निरन्तरको वर्षासँगै शुक्रवार नदीमा आएको बाढीले सप्तरीको बलान विहुल गाउँपालिका–४ वेल्ही नवका टोलस्थित बलान नदीको बाँध भत्किएको छ । बाँध भत्किएर नदीको बाढी बस्तीमा पस्दा सो [...]

राजविराज, ८ भदौ । अनुचित लेनदेन (मिटरब्याजी) पीडितका समस्या समाधानका निम्ति गठित मिटरब्याजी विरुद्ध संघर्ष समिति सप्तरीका पदाधिकारीहरु नै असुली धन्दामा लागेको खुलासा भएको छ । समितिका सचिव छेदीलाल पासवानले [...]

जनकपुरधाम – सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको इजलासले उद्धव थापा नेतृत्वको सरकारलाई दीर्घकालीन र दूरगामी [...]

जनकपुरधाम – तीर्थयात्री बोकेको बस बाराको जीतपुरसिमरा चुरियामाईमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति [...]

क्याटोगरी छान्‍नुहोस