राजविराज – अनियमितताको आरोप लागेको सप्तरीको छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललनकुमार यादवले कर्मचारीले नटेरेपछि सूचना उपलब्ध गराउन नसकिएको लिखित जवाफ पठाएका छन् । पत्रकार विद्यानन्द रामले माग गरेको सूचना [...]
राजविराज – जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष एवम् पूर्वमन्त्री अब्दुल खानको ‘भर्चुअल सेक्स’ काण्ड बाहिरिएसँगै सामाजिक सञ्जाल तातिएको छ । खानले ह्वाट्सएपमा एउटी महिलासँग ‘भर्चुअल सेक्स’ गर्दै गरेको भिडिओ यतिवेला ‘प्राइभेट [...]
जनकपुरधाम – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालस पेरिसडाँडामा बैठक बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयहरूमा छलफल [...]
राजविराज – सप्तरीका निमित्त प्रहरी प्रमुख डिएसपी नरेशकुमार सिंहले समाचार संकलनमा अवरोध पुर्याएको कार्य प्रति नेपाल पत्रकार महासंघ शाखा सप्तरीले खेद व्यक्त गरेको छ । शाखाका सचिव रामनारायण विश्वासले मंगलबार [...]
राजविराज – जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता केदारप्रसाद यादवलाई कुटपिट गर्ने प्रहरी निरीक्षक नवीन थापासहितकालाई कारबाही गर्न २४ घण्टे अल्टिमेटम दिने निर्णय भएको छ । सो अवधिमा पनि कारबाही [...]
राजविराज – प्रहरीले जिल्ला प्रहरी कार्यालय सप्तरीको परिसरमै जनता समाजवादी पार्टी (जसपा) का जिल्ला अध्यक्ष केदारप्रसाद यादवलाई कुटपिट गरेको छ । मंगलबार छलफलमा बसेका यादवलाई प्रहरी निरीक्षक नवीन थापाले कुटपिट [...]
जनकपुरधाम – उपनिर्वाचनका लागि बारा–२ मा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसहित ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि सोमबार १२ राजनीतिक [...]
राजविराज — मिटरब्याजीको आरोपमा सोमबार जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद शर्मा ‘सुरेन्द्र मधेशी’ पक्राउ परेका छन् । सप्तरी प्रहरीले जिल्लाको विष्णुपुर गाउँपालिका–७ निवासी हाल राजविराज–७ स्थित घरबाटै पक्राउ गरेको हो [...]
बारा – उपनिर्वाचन अन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि बारा–२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । यादव पार्टी नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता [...]
चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन निर्वाचन क्षेत्र नम्वर २ मा उम्मेदवारी दर्ता गरेका छन् । आगामी १० वैशाखमा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सोमबार लामिछानेले [...]