जनकपुरधाम। प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । नेपालीहरूको महान् [...]
राजविराज । सप्तरीमा गए राति एक महिला मृत फेला परेकी छन् । राजविराज नगरपालिका–३ स्थित नेपाल सहकारीको नव निर्मित भवनको दोस्रो तलाको छतमा महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी [...]
जनकपुरधाम । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिन दुर्गा पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगि [...]
जनकपुरधाम । देशभरको मौसम आज बदली भइ अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय क्षेत्रको प्रभाव उत्तर पश्चिमी [...]
जनकपुरधाम–नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनाव नलड्ने घोषणा गरेका छन् । उनले सोमबार सामाजिक सञ्जालमा आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुलाई सम्बोधन गर्दै चुनाव [...]
जनकपुरधाम । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको अधिकतम हद (सीमा) तोकेको छ । आयोगले निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या, मतदान केन्द्रको सङ्ख्या र क्षेत्रफललाई [...]
जनकपुरधाम । जलवायुमैत्री युवा उद्यमशिलता अवार्ड बरदान श्रेष्ठ सहितकालाई प्रदान गरिएको छ । शुक्रवार जनकपुरधाममा आयोजना गरिएको एक समारोहबीच सो अवार्ड प्रदान गरिएको हो । युरोपियन युनियनको सहयोगमा क्रिएसन नेपाल, [...]
राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीले इजाजत प्राप्त हातहतियारहरु बुझाउन निर्देशन जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) भुपेन्द्र थापाले जरुरी सूचना जारी गरी सो निर्देशन जारी गरेको हो [...]
जनकपुरधाम, १५ असोज । जनता समाजवादी पार्टी (जसपा)नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गर्न नसकिए एक्लै निर्वाचनमा भाग लिने निर्णय गरेको छ। पाँच दलिय गठबन्धनमा सिट बाँडफाँड गर्ने सम्बन्धनमा [...]
जनकपुरधाम । सरकारले २७ वटा अस्पतालमा विद्यार्थीहरूलाई ओपिडी सेवाका टिकटमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले विद्यार्थी परिचय पत्रको आधारमा छुट दिने भएको हो । [...]