जनकपुरधाम । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले नागरिकता विधेयकलाई बहुमतले पारित गरेको छ । आज बसेको समितिको बैठकबाट सरकारद्वारा प्रस्तुत ‘नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक’ बिना संशोधन बहुमतबाट [...]
जनकपुरधाम । आगमी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि प्रहरीलाई नयाँ गाडी खरिद गर्न ७५ करोड रुपैयाँ उपलब्ध गराइएको छ । प्रहरीले चुनावका लागि ७ सय नयाँ [...]
जनकपुरधाम। देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ [...]
रौतहट, १४ भदौ । रौतहटमा गरुडा नगरपालिका–३ मलाही टोलमा मंगलबार विहान चट्याङ लागेर तीन जना महिलाको मुत्यु भएको छ भने एक जना घाइते समेत भएका छन् । स्थानीय सुदनीयादेवी सहनी, [...]
जनकपुरधाम । कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिकको अन्तिम तयारीमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परिक्षाको नतिजा मंगलवार साँझसम्म सार्वजनिक गर्न लागेको हो। नतिजा सार्वजनिक गर्नका लागि [...]
जनकपुरधाम । आगामी प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिएको छ । निर्वाचन आयोगले संकलित मतदाता विवरणलाई यही भदौ १२ गते वडास्तरमा प्रकाशन गराइएको [...]
जनकपुरधाम । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेकोले सोमबार देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक–दुई [...]
जनकपुरधाम । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार बिहान ११ बस्ने भएको हो । बैठकमा वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप [...]
जनकपुरधाम । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद्लाई विद्यालय बन्द नगर्न आग्रह गरेको छ । मन्त्रालयले आइतवार विज्ञप्ति जारी गर्दै परिषद्ले उठाएका समस्या समाधान खोज्ने प्रयास [...]
काठमाडौं। एमालेले ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । आइतबार बसेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले अध्यक्ष केपी ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी बनाएको हाे । [...]