जनकपुरधाम। पेट्रोलियम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटेसँगै सार्वजनिक सवारी भाडा पनि घटेको छ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको हो । नेपाल आयल निगमले [...]
वीरगंज । बाराको सिमरा विमानस्थलमा २० दिन दैनिक उडान कटौती हुने भएको छ । विमानस्थल क्षेत्रमा मर्मतसम्भारको काम हुने भएकाले यही जेठ २४ गतेदेखि आगामी असार १३ गतेसम्म दैनिक उडान [...]
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ । अर्थ मन्त्रालयले गत मंगलबार पेट्रोलियम पदार्थको सीमावती मूल्य अन्तरसमेतको आधारमा करका दररेट समायोजन गर्न [...]
राजविराज, १९ जेठ । त्रियुगा नदीमा पौडी खेल्न हाम फालेर वेपत्ता भएका एक युवक मृत अवस्थामा फेला परेको छ। विहिवार दिउँसो बेलका नगरपालिका–४ रामपुर लालसिसुवाका ३२ वर्षीय प्रविण खत्री साथीहरु [...]
जनकपुरधाम। सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा स्थानीय तहहरूलाई अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ३७ करोड १६ लाख बजेट पठाएको छ । ६ महानगर, ११ उपमहानगर, २७६ नगरपालिका र ४६० [...]
काठमाडौं, १९ जेठ । मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा तारा एयरको जहाजमा दुर्घटना हुँदा निधन भएकाहरूको शव परिवारलाई बुझाइएको छ । दुर्घटनामा निधन भएका सबै २२ जनाको शव मृतकका परिवार आफन्तलाई [...]
राजविराज, १९ जेठ । सप्तकोशी नदीमा बुधवार साँझ हाम फालेका व्यक्तिलाई उद्धार गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हबल्दार उद्धव प्रसाद चौलागाईं नेतृत्वको टोलीले [...]
जनकपुरधाम, १९ जेठ। सरकारले आठ वटा कम्पनीलाई कालोसूचिमा राख्ने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले विहिवार सूचना जारी गर्दै ठेक्का सम्झौता गरी समयमै काम पुरा नगरी अलपत्र बनाउने [...]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माको डायरीका हरेक पानामा विद्यार्थीका नाम लेखिएका छन् । ती नाम निजी शिक्षण संस्थामा छात्रवृत्तिका लागि ‘सोर्सु लगाइदिन भनी टिपाइएका हुन्। [...]
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दल प्रतिनिधि सभा निर्वाचन आगामी १० मंसिरभित्रै गर्ने गरी अघि बढेका छन् । स्थानीय तह निर्वाचनको परिणामबाट हौसिएका सत्तारूढ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा [...]