राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीमा दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रभावित भएको छ । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित कुल ३३ जना कर्मचारीको दरबन्दी रहेको कार्यालयमा हाल आधा जति पद [...]

जनकपुरधाम । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कुनै हालतमा पनि नरोकिने बताएका छन् । बाराको निजगढमा बुधबार रिपोर्टस् क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा [...]

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकले एमसीसी पास गर्न जबरजस्ती गरे सरकारमा नरहने निर्णय गरेको छ । बुधबार बसेको माओवादी संसदीय दलको बैठकले राष्ट्रिय सहमतिबिना जबरजस्ति पास गर्न [...]

उदयपुर, ४ फागुन । उदयपुरगढी गाउँपालिका–७ मा गए राति भएको टिपर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बाधखोर–कोल्टे अन्तर्गत हाडेवास चिउरीवासस्थित बालुवा [...]

काठमाडौं, ४ फागुन । वहालवाला पदाधिकारीलाई काम गर्न नदिने र स्वास्थ्य मन्त्रालय, महालेखाबाट कर्मचारी खटाउने सरकारको निर्णयविरुद्ध परेको मुद्दाको सुनुवाइ नहुँदा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान अन्योलग्रस्त बनेको छ। [...]

काठमाडौं । सरकारले नयाँ शैक्षिकसत्र वैशाखमै शुरू गर्ने बताइरहेको बेलामा सरोकारवालाहरूले भने वैशाखमा सम्भव नभएको बताएका छन् । उनीहरूले वैशाखमा परीक्षा सकेर जेठबाट कक्षा शुरू गर्नुपर्नेमा जोड दिएका छन् । [...]

जनकपुरधाम, ३ फागुन । मधेश प्रदेश सरकारले प्रदेशको नामकरण र राजधानी कायम गराउन सफल भएको कार्यलाई सरकारको महत्वपूर्ण राजनीतिक उपलब्धिको रुपमा राखेको छ । मंगलबार सरकारले आफ्नो चार वर्षको कार्यकालमा [...]

जनकपुरधाम । सरकारको नेतृत्वकर्ता दल नेपाली काँग्रेसका अधिकांश सांसदहरु अमेरिकी सहयोग परियोजना (एमसीसी)को पक्षमा उभिएका छन् । मंगलबार बसेको काँग्रेस संसदीय दलको बैठकमा धारणा राखेका अधिकांश सांसदले एमसीसी पारित गर्नुपर्ने [...]

राजविराज । गोपाल गोतामे पत्रकारिता पुरस्कार सप्तरीका वरिष्ठ पत्रकार एवम् प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झालाई प्रदान गरिएको छ । सोमवार वीरगंजमा आयोजना गरिएको ११ औं पुरस्कार वितरण समारोहमा पत्रकार झालाई [...]

राजविराज, ३ फागुन । सप्तरीको डाक्नेशवरी नगरपालिका–९ महुकीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । अर्नाहाबाट पत्थरगाढातर्फ गइरहेको स १ त [...]

क्याटोगरी छान्‍नुहोस