जनकपुरधाम । नेपालमा डिम्याट खाता खोल्नेको सङ्ख्या ५० लाख पुग्न लागेको छ । सीडीएसी क्लियरिङ हाउसका अनुसार आजसम्म ४८ लाख ५ हजार ८२० जनाले डिम्याट खाता खोलेका छन् । यस्तै, [...]
काठमाडौं । कोरोनाभाइरस महामारीले रोकिएको विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)को ग्रान्ड फिनालीमा ४० जना प्रतिस्पर्धीले मात्र सहभागिता जनाउन पाउने भएका छन् । मिस वर्ल्डले आज बिहान सार्वजनिक गरेको सूचीअनुसार यसअघि [...]
काठमाडौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आसन्न मेगा अक्सनका लागि १५ जना नेपाली खेलाडीले नाम दर्ता गरेका छन् । आईपीएलको आधिकारिक वेभसाइटमा उल्लेख भएअनुसार एसोसिएटबाट धेरै खेलाडीको नाम दर्ता [...]
राजविराज, ७ माघ । राजविराज हुँदै काठमाडौंसम्म लागुऔषध पठाउने गिरोहका दुई युवक पक्राउ परेको महिना दिन नवित्दै सप्तरीमा पुनः ठुलो परिमाणमा लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ परेकाहरुलाई [...]
राजविराज, ७ माघ । सप्तरी प्रशासनले बढ्दो कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण नियन्त्रण गर्न १८ बुँदे आदेश जारी गरेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको विहिवार बसेको बैठकको [...]
जनकपुरधाम, ६ माघ । धनुषामा कोभिड–१९ को संक्रमित तीन सय नाघेको छ । जिल्ला प्रशासन कार्यालयले आज (विहिवार) उपलब्ध गराएको तथ्यांकअनुसार आज मात्रै जिल्लामा ३६ जना संक्रमित थपिएका छन् । [...]
जनकपुरधाम, ६ माघ । मधेश प्रदेशका विपक्षी दलहरु लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एमालेले राष्ट्रिय सभाको निर्वाचनका लागि तालमेल गरेको छ । आज (बिहीबार) धनुषाको जनकपुरमा दुवैबीच तालमेलको सहमति [...]
जनकपुरधाम, ६ माघ । त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आज (विहिवार) सूचना जारी गर्दै विश्वव्यापी रुपमा फैलिएको ओमिक्रोन भेरियन्टले विद्यार्थी, कर्मचारी [...]
राजविराज । सप्तरीसहित मधेशका जिल्लाहरुमा शीतलहरले जनजीवन कष्टकर बनेको छ । केही सातादेखि बढ्दो शीतलहरले विपन्न परिवारको जनजीवन कष्टकर बनेको हो । हुनेखानेले जतन गरेर राखेको बाक्लो लुगाको सहाराले दैनिकी [...]
जनकपुरधाम, ६ माघ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सात वटा निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअन्तर्गतको सो कार्यलयले बुधवार सूचना जारी सोबारे जानकारी गराएको हो [...]