राजविराज – सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवसहितका चार जनाविरुद्ध चोरी डाँका मुद्दामा परमादेश भएको अढाई महिना वित्दा पनि जाहेरी दर्ता हुन सकेको छैन् । गत मंसिर २२ गते उच्च [...]

राजविराज – आफ्नी पत्नीको नाममा १३ वर्षअघि खरिद गरिएको जग्गाको विषयलाई विवादीत बनाएर राजविराज नगरपालिकाकी कार्यवाहक मेयर इसरत परविनसहितकाले चरित्र हत्या गर्ने गरेको स्थानीय जयप्रकाश ठाकुरले आरोप लगाएका छन् । [...]

विराटनगर– मोरङको बुढीगंगा गाउँपालिका-४ प्रगति टोलमा लरी पल्टिएर च्यापिँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बुढीगंगा गाउँपालिका-४ की ज्योति अधिकारीकी चार वर्षीया छोरी इसिता अधिकारी, [...]

राजविराज, ९ फागुन । मातृभाषा मैथिलीको संरक्षण सम्वर्द्धन एवम् उन्नयनमा महत्वपूर्ण योगदान पुर्याउने दुई राजनीतिकर्मी सप्तरीको राजविराजमा बुधबार आयोजित एक समारोहका बीच सम्मानित भएका छन् । अन्तरराष्ट्रिय मातृभाषा दिवसको अवसरमा [...]

राजविराज – बलात्कृत भएकी पीडितसँग जिल्ला सरकारी वकिल कार्यालय सप्तरीका जिल्ला न्यायाधिवक्तासहितका कर्मचारीले घुस लिएको भन्दै उजुरी दर्ता भएको छ । पीडितका दाजु कञ्चनपुर नगरपालिका–५ बस्नेले महान्यायाधिवक्ताको कार्यालयमा जिल्ला न्यायाधिवक्ता [...]

जनकपुरधाम–अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका राप्रपा सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। कपिलवस्तुको गौतमबुद्ध साझेदारी वनमा व्यवस्थापन समितिको अध्यक्ष रहँदा भ्रष्टाचार गरेको आरोपमा कपिलवस्तु क्षेत्र [...]

पर्सा–वीरगञ्जमा दुई समुदायबीच उत्पन्न भएको विवाद मिलाउन पाँच बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार डाकेको सर्वदलीय बैठकबाट पाँच बुँदे सहमति भएको हो । रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा [...]

राजविराज–सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले ऐन विपरित साढे ४ लाख रुपैयाँको मिठाई र नास्ता खाएको पाइएको छ । महालेखापरीक्षकको गत वर्षको प्रारम्भिक लेखापरीक्षण प्रतिवेदनअनुसार अध्यक्ष दिनेशकुमार यादव र उपाध्यक्ष [...]

जनकपुरधाम – मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री, सचिवसहितका कर्मचारीले अनिवार्य डिडिसीको दुग्धजन्य परिकार किन्नुपर्ने भएको छ । डिडिसी, मधेश प्रदेश संकलन केन्द्र जनकपुर दुग्ध वितरण आयोजनामा [...]

राजविराज, १ फागुन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवीले भूमि सुधार तथा मालपोत कार्यालय राजविराजमा छड्के अनुगमन गरेकी छन् । मंगलबार दिउँसो उनले मालपोतमा अनुगमन गरेकी हुन् । टोलीसहित [...]

क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780