राजविराज । विश्वभर गूगलका सेवाहरु सोमवार साँझ झण्डै ४० मिनेटसम्म प्रभावित रह्यो । नेपाली समयअनुसार साँझ करिब ५ बजेर ४१ मिनेटबाट लगइन र एक्सेसमा समस्या भई साँझ ६ बजेर १५ [...]
जनकपुरधाम । पछिल्लो २४ घण्टामा नेपालमा ९३६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १ हजार ९९६ जना निको भएका हुन् । थपिएका संक्रमितसँगै [...]
जनकपुरधाम, ३० मंसिर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सर्वसत्तावादी र अभिनायकवादी काम रहेको बताएका छन् । उनले ट्वीट गर्दै सो अध्यादेश स्वीकार्य नहुने बताएका हुन् । [...]
विराटनगर, ३० मंसिर । मोरङको सुनवर्सी नगरपालिका–२ अमरदहमा एक किराना पसलमा मंगलवार विहान आगलागी भएको छ । आगलागीमा डेढ करोड रुपैयाँ बराबरको सरसमान जलेर नष्ट भएको छ । विहान करिब [...]
विराटनगर, ३० मंसिर । मोरङ प्रहरीले भन्सार छलि गरी ल्याउँदै गरेको २ हजार ४६० किलो चिनीसहित सोमवार साँझ चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रङगेली नगरपालिका–१ का २१ [...]
राजविराज, ३० मंसिर । विगत केही दिनयता तराई मधेशका जिल्लाहरुमा बाक्लो हुस्सु र कुहिरो लाग्न शुरु भएको छ । रातिदेखि नै लाग्ने गरेको हुस्सु र कुहिरोका कारण चिसो बढ्न [...]
जनकपुरधाम । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ७ करोड ३१ लाख नाघेको छ । वल्र्डोमिटर्सको मंगलवार अद्यावधिक तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ५ लाख २८ हजार ३०७ जना कोरोना संक्रमित थपिएसँगै [...]
जनकपुरधाम, २९ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप ८२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४९ [...]
राजविराज, २९ मंसिर । संघीय सरकारसँग एक वर्षअघि भएको समझौता कार्यान्वय नभएको भन्दै उखु किसानहरुले थालेको आन्दोलनले प्रदेश सरकार पनि तातेको छ । सोमवार मधेश लाइभसँग कुरा गर्दै प्रदेश २ [...]
राजविराज, २९ मंसिर । २०६६ सालमै निर्माण सुरु भएर अलपत्र रहेको सप्तरीकोे छिन्नमस्ता गाउँपालिका–२ स्थित छिन्नमस्ता–रमपुरा सडक खण्डमा पर्ने घोरदह नदीको पुल निर्माण कार्य सुरु भएको छ । ११ वर्षदेखि [...]