जनकपुरधाम, ३१ चैत । सिरुवा अर्थात जुडशीतल पर्वलाई मध्यनजर गर्दै मधेश प्रदेश सरकारले प्रदेशभरि वैशाख २ गते मङ्गलबार सार्वजनिक विदा रहने भएको छ । गृह, सञ्चार तथा कानुन मन्त्रालयका अधिकृत [...]
चितवन, ३१ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार जनताको समस्या समाधानमा केन्द्रित हुनुपर्ने आवश्यकता रहेको बताएका छन्। चितवनमा आज पत्रकारहरूसँग कुरा गर्दै [...]
पर्सा , ३० चैत । वीरगञ्जमा शनिबार साँझ दुई समुदायबीच भएको झडप उग्र बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्थानीय प्रशासन [...]
जनकपुरधाम, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओली कार्यान्वयनको अनुभवका आधारमा विद्यमान व्यवस्थालाई सबल बनाउनका लागि संविधान संशोधन गर्न राजनीतिक समिति बनाएर काम गरिने बताएका छन्। मधेश प्रदेशसभालाई मङ्गलबार सम्बोधन [...]
काठमाडौं–राष्ट्रिय सूचना आयोगले सूचनाको हक सम्बन्धी नियमावली २०६५, अनुगमन निर्देशिका २०७६ र आयोगबाट जारी भएका अन्य निर्देशिका एवं कार्यविधिहरुमा संशोधन एवं समसामयिक सुधार सहितको प्रतिवेदन पेश गर्न समिति गठन गर्ने [...]
काठमाडौँ–बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ । यसअघि जिल्ला अदालतले उनलाई एक करोड धरौटीमा रिहा [...]
काठमाडौं, २२ चैत । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङ समाप्त गर्नुका साथै चुहावट नियन्त्रण, विद्युतीकरण र संस्थागत सुदृढीकरणमा उल्लेखनीय प्रगति भएको दाबी गरेका छन्। आज [...]
रामशंकर भण्डारी सप्तरी, १८ चैत । सप्तरीको बलान बिहुल गाउँपालिका–३ दुधैलामा सडक ढलान कार्यमा कमसल समाग्री प्रयोग भइरहेको भन्दै स्थानीय वासिन्दाले विरोध गरेका छन् । उनीहरुले ती कार्यमा सुधार नगरिए [...]
राजविराज, १७ चैत–सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवालले बढ्दो चन्दा आतंक र सिमानाकामा हुने चोरी पैठारीले व्यवसायीहरु थप मारमा परेको बताएका छन् । उनले आइतबार पत्रकार सम्मेलन गर्दै महायज्ञ [...]
सिरहा, चैत १६: सिरहा जिल्लाको औरही गाउँपालिका–५ मा महायज्ञको नाममा दलितको घरमा डोजर चलाइएको घटनामा पक्राउ परेका औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडा अध्यक्ष दिलीप कुमार यादव शुक्रबार धरौटीमा [...]