जनकपुरधाम, २ माघ । सरकारले कोभिड–१९ संक्रमणको जोखिमलाई नियन्त्रण गर्न मनरोञ्जन क्षेत्र र रात्रिकालीन व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले माघ १५ गतेसम्मका लागि सिनेमा हल, जिम [...]
काठमाडौं, ३० पुस । पछिल्लो समय ओमिक्रोन भेरियन्ट नेपालमा पनि फैलिएसँगै संक्रमितको संख्या बढ्न थालेको छ । बुधबार ३ हजार ७५ जना नयाँ सक्रमित थपिएकोमा बिहीबार नयाँ संक्रमितको संख्या ३ [...]
जनकपुरधाम । नेपालमा पछिल्लो २४ घण्टामा थप ३५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ८१ जनामा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि [...]
राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीमा आईतबारबाट ‘टोकन’ प्रणाली लागु भएको छ । नयाँ नागरिकता र प्रतिलिपि नागरिकता सम्बन्धी सेवा प्रवाह गर्न कार्यालयमा ‘टोकन’ प्रणाली लागु भएको हो । कोभिड–१९ [...]
दिल्ली । भारतमा गत २४ घण्टामा कोरोनाभाइरसबाट थप दुई लाख ४७ हजार ४१७ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । हाल यहाँ पाँच हजार [...]
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २४४४ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ३३ नमुना (१० हजार ६४८ पीसीआर र ४६३ एन्टीजेन) परीक्षण गर्दा ती [...]
जनकपुरधाम, २७ पुस । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण देखिएको छ । आज आएको रिपोर्ट अनुसार उनीमा संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ । नेता [...]
राजविराज, २६ पुस । सप्तरीमा एक चिकित्सकसहित दुई जनामा सोमवार कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका निमित्त दुनियालाल यादवका अनुसार गजेन्द्रनारायण सिंह अस्पतालका इर्मेजेन्सी वार्डका एक जना [...]
जनकपुरधाम । नेपालमा थप ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार २६४ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ९४४ जनाको नतिजा पोजिटिभ आएको हो । [...]
जनकपुर । भारतमा कोरोना भाइरस सङ्क्रमण तीव्र गतिमा बढेसँगै त्यसको असर प्रदेश नं २ का जिल्लाहरुमा पनि देखिन थालेको छ । गत मङ्सिरको अन्तिम सातासम्म प्रदेश नं २ मा स्थिर [...]