जनकपुरधाम । प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा २ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। आज संक्रमित हुनेमा १८५ पुरुष र ७४ महिला रहेका छन्। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, [...]

वीरगन्ज । पर्साको वीरगन्जमा सोमबार एकै दिन कोरोना संक्रमित ३ जनाको मृत्यु भएको छ। मृतक तीन जना पर्सा जिल्लाका हुन्। सोमबार वीरगन्जको नारायणी अस्पतालमा २ जनाको र बयोधा अस्पतालमा १ [...]

जनकपुरधाम । सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको आइतबार बसेको बैठकले कोरोना संक्रमण बढ्दै गएको कारण देखाउँदै देशभरका विद्यालय बन्द गर्ने निर्णय [...]

जनकपुरधाम । कोभिड संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले सबै तहका परीक्षाहरू स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको सिसिएमसीको बैठकले सो निर्णय गरेको हो । सोमबारदेखिका सबै [...]

जनकपुरधाम । पछिल्लो स्वास्थ्य संकटबारे कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि सीसीएमसीका अध्यक्ष उपप्रधानमन्त्री ईश्वर पोखरेलले अपरान्ह बैठक बोलाएका हुन् । [...]

जनकपुरधाम । शनिबार मुलुकमा कोरोनाभाइरसका २,६१८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,६६८ वटा पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । २४ [...]

वीरगन्ज । वीरगन्जमा मा कोरोना संक्रमण डरलाग्दो गरी बढेको छ । वीरगन्जमा पछिल्लो दुई हप्तामा ६४७ कोरोनाका संक्रमित थपिएका छन्। नारायणी अस्पतालको प्रयोगशालामा चैत २७ देखि बैशाख ९ गतेसम्म १४ [...]

जनकपुरधाम । कोरोना संक्रमणको दोस्रो लहर सुरु भए पनि प्रदेश २ सरकारले त्यसको केही तयारी नगरेको भन्दै प्रदेशसभा सदस्यहरूले आपत्ति जनाएका छन् । सांसदहरूले पहिलो पटक कोरोना महामारी आएको बेला [...]

जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पर्सामा ५८, बारामा १७, रौतहटमा १२, सर्लाहीमा ३, सप्तरीमा [...]

जनकपुरधाम । प्रदेश २ मा हावाहुरी र चट्याङले दुईजनाको मृत्यु भएको छ भने एक बालक घाइते भएका छन् । बिहीबार बिहान हावाहुरीले धनुषाको मिथिला नगरपालिका ६ ढल्केवरमा इँटाको पर्खाल भत्किँदा [...]

क्याटोगरी छान्‍नुहोस