जनकपुरधाम । कोभिड-१९ संक्रमणको दोस्रो लहर सुरु भएसँगै धनुषामा आंशिक लकडाउन सुरु भएको छ । जिल्ला संकट व्यवस्थापन समितिको मंगलवार बसेको बैठकबाट अत्याधिक भिडभाड हुने बजारमा कडाई गर्दै आंशिक लकडाउन [...]

विनय यादव लहान । सिरहाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख सूर्यनाथ मण्डल घुसकाण्डमा मुछिएर निलम्बनमा परेका छन् । मण्डलका छोरा सनतकुमार मण्डललाई ३१ असार २०७७ मा पाँच लाख घुस रकम लिँदै [...]

जनकपुरधाम । वीरगन्जमा थप एक संक्रमित पुरुषको मृत्यु भएको छ। वीरगन्जको गण्डकस्थित नारायणी बयोधा अस्पतालमा १० दिनदेखि उपचाररत वीरगन्ज महानगरपालिका-१४ का ५७ वर्षीय पुरुषको मृत्यु भएको हो। गत चैत २९ [...]

बिराटनगर । विराटनगर महानगरपालिकाले महानगरक्षेत्रका विद्यालय एक साता बन्द गर्ने तयारी गरेको छ । परीक्षाको तयारीका लागि सोमबारदेखि विराटनगरका विद्यालय एक हप्ता विदा दिइन लागेको हो । स्वास्थ्य तथा जनसंख्या [...]

जनकपुरधाम । गृहमन्त्री रामवहादुर थापा बादलको राष्ट्रियसभा सदस्य पद रिक्त भएको छ । नेकपा माओवादी केन्द्रले बादलमाथि कारवाही प्रक्रिया अघि बढाई संसद सदस्य रिक्त गर्न लिखित पत्र दिए अनुसार पद [...]

जनकपुरधाम । पछिल्लो २४ घण्टामा नेपालमा ६०३ जनामा कोरोना संक्रमण देखिएको छ । कुल ४२८९ पिसिआर र ४५१ एन्टिजोन परीक्षणमा ६ सय भन्दा बढीमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका [...]

राजविराज । प्रदेश–२ मा एकैदिन ३१ जनामा कोभिड–१९ संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, गजेन्द्र नारायण [...]

जनकपुरधाम । आइतवारदेखि घट्न थालेको सुनको भाउ निरन्तर झर्दै गएको छ । आज (मंगलबार) पनि घट्ने क्रम जारी रह्यो । सोमबारको तुलनामा मंगलबार सुन तोलामा ७ सय रुपैयाँले सस्तिएको छ [...]

क्याटोगरी छान्‍नुहोस