जनकपुरधाम । प्रादेशिक अस्पताल सिरहाको जेनेरेटरमा आगलागी भएको छ। आगलागीको कारणले प्रादेशिक अस्पताल सिरहामा डायालासिस गराइरहेका एकजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा सिरहाको बरियारपट्टी गाउँपालिका– खोक्सीका ६५ वर्षीय प्रदीपकुमार दास [...]
जनकपुरधाम । भूमि प्रशासनको सेवा प्रवाहलाई प्रभावकारी बनाउन नापी कार्यालय र मालपोत कार्यालय एकीकृत गरिने भएको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले नापी र [...]
राजविराज । हरवाचरवाले राजविराज र वीरगन्जबाट एकसाथ अधिकार यात्रा सुरु गरेका छन् । मुक्ति घोषणा भएको नौ महिनासम्म पनि कागजमै सीमित भएपछि उनीहरूले पुनर्स्थापना माग गर्दै आजबाट मधेस प्रदेशमा पाँचदिने [...]
बारा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद र सिंगो देशलाई उपेन्द्र यादव आवश्यक रहेको बताएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा क्षेत्र नं २ का प्रतिनिधिसभा [...]
काठमाडौँ । लामो समयदेखि मिटरब्याज पीडितले आफ्ना समस्या समाधानका लागि ध्यानाकर्षण गराउँदा पनि ठोस कदम नचाल्नु सरकारको संवेदनाहिनता भएको नेकपा एमालेले टिप्पणी गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा [...]
जनकपुरधाम । दाइजोसम्बन्धी कसूरमा जेल चलान भएका महोत्तरी रामगोपालपुर नगरपालिका-५ का डा. पंकज चौधरीलाई धरौटीमा छाड्न उच्च अदालत जनकपुरधामले आदेश दिएको छ । न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त [...]
जनकपुरधाम । मधेसकेन्द्रित पाँच दलहरूबीच पार्टी एकता हुने भएको छ । सोमबार जनकपुरधाममा भएको ती दलहरूको संयुक्त बैठकले पार्टी एकता गर्ने विषयमा सहमति जुटाएको हो । तराई मधेस लोकतान्त्रिक पार्टीको [...]
अजय कुमार झा शहीदको नामले त्यस्ता व्यक्तित्व चिनिन्छन्, जसले शहादत दिएका हुन्छन् । शहादत भनेको आत्म बलिदान हो । शहादत दिनु हो, वीरगति प्राप्त गर्नु हो । जन्म र मृत्यु, [...]
जनकपुरधाम । मधेस प्रदेशको मुख्यमन्त्री पदमा जनता समाजवादी पार्टी (जसपा) प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् [...]
ऐतिहासिक सिंहदरबारको नागरिकीकरण -अजय कुमार झा नेपालको भौगोलिक विविधताका कारणले गर्दा यहाँको वनसम्पदा उल्लेखनीय रहेको छ । नेपालको वनसम्पदाअन्तर्गत यहाँका वनस्पतिहरू तथा वन्यजन्तुहरू पर्दछन् । नेपालको वनसम्पदाले यहाँको पर्यटनमा महत्त्वपूर्ण [...]