जनकपुरधाम–उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले तस्करी, गुण्डागर्दी र प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् । बिहीबार साँझ उनले ‘भर्चुअल’ माध्यमबाट भएको छलफलमा ७७ जिल्लाका जिल्ला सुरक्षा [...]
जनकपुरधाम । धनुषा प्रहरीले मधेशका विभिन्न जिल्लामा अनर्गल पर्चा, पम्पलेट टाँस्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पंकज झा र मनिष पुर्वे रहेको धनुषा जिल्ला प्रहरी कार्यालय प्रमुख [...]
काठमाडौं–जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीमा जानुपर्ने बताएका छन् । बुधबारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले विश्वासको मत [...]
काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन् । विश्वासको मत लिनुअघि प्रधानमन्त्री दाहालले प्रतिनिधिसभालाई बुधबार सम्बोधन गर्दै उनले राष्ट्रका सम्भावना हासिल गर्न राष्ट्रिय [...]
राजविराज-सप्तरीको डाक्नेश्वरी नगरपालिका निवासी जनता समाजवादी पार्टी (जसपा) नेपालका नगर उपाध्यक्ष ओमप्रकाश यादवले आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । उनले मंगलबार पत्रकार सम्मेलन गर्दै केही मिडियाले आफ्नो [...]
राजविराज – भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीका कार्यालय प्रमुख शंकर साहको बदमासीले अस्पतालको कार्यालय भवन निर्माण कार्य ठप्प भएको छ । सोमबार अस्पतालको कार्यालय भवन निर्माण कार्यको [...]
राजविराज–सप्तरीमा कुख्यात मिटरब्याजीको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खडक नगरपालिका–७ कल्याणपुर बस्ने परमानन्द भगत रहेका छन् । उच्च अदालत जनकपुर, राजविराज इजलासमा जाहेरी परेको थियो । [...]
विद्यानन्द राम ‘I never lose. I either win or learn’ अर्थात म कहिल्यै हार्दिन । ‘म कि जित्छु कि सिक्छु’ नेल्सन मण्डेलाको स्वाभिमानी शब्दका पर्यावाची नेता हुनुहुन्छ मा. उपेन्द्र यादव [...]
जनकपुरधाम–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको साम्सी गाउँपालिकाका तत्कालिन अध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भ्रष्टाचारको अभियोगमा तत्कालिन गाउँपालिका अध्यक्ष शेष फारुक, निमित्त [...]
राजविराज, २७ फागुन । सप्तरीको रुपनी गाउँपालिकामा विपन्न लक्षित विद्यार्थीको छात्रवृत्तिमै अनियमितता भएको पाइएको छ । गाउँपालिकाबाट गत वर्ष वडा नम्वर १ स्थित श्री कन्छु नरप्रताप माध्यमिक विद्यालय नकटीरायपुरलाई लक्षित [...]