जनकपुरधाम, २४ वैशाख । नेपालमा गए रातिदेखि अन्तर्राष्ट्रिय उडान सेवा बन्द भएको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको थियो [...]
इटहरी । बढ्दो कोभिड–१९ संक्रमणको रोकथाम तथा नियन्त्रणमा तत्पर देखिएका जनप्रतिनिधि र कर्मचारीहरुले आ–आफ्ना सेवा सुविधालाई पनि कटौती गर्दै सर्वसाधारणको जीवन बचाउने कार्यमा जुटेका छन् । त्यसको पछिल्लो उदाहरण बनेको [...]
राजविराज, २३ वैशाख । सप्तरीमा आजसम्म सक्रिय संक्रमितको संख्या अढाइ सय नाघेको छ । पछिल्लो पटक बिहिवार मात्रै ३७ जना कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या अढाइ सय नाघेको [...]
राजविराज, २३ वैशाख । सप्तरीमा आज (विहिबार) १२ महिलासहित थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा ६१ जनाको पिसिआर परिक्षण गर्दा ३८ जनाको [...]
उदयपुर । कोरोना संक्रमण तीव्र रुपमा बढदै गएपछि उदयपुर प्रशासनले वैशाख २४ गते राति १२ बजेबाट जिल्लाभरमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बिहीबारको [...]
जनकपुरधाम । नारायणी अस्पतालमा उपचाररत ६ जना काेभिड संक्रमितको मृत्यु भएको छ । बुधबार रातीदेखी बिहीबार सम्म काेभिडको संक्रमणबाट वीरगन्जमा थप ६ जनाको मृत्यु भएको हो । जिल्ला प्रशासन कार्यालय [...]
जनकपुरधाम । वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । सुन्धारास्थित काठमाडौं न्यूरो तथा जनरल हस्पिटलमा ८५ वर्षको उमेरमा गायक प्रधानको मृत्यु भएको हो । १२ दिनदेखि सोही [...]
जनकपुरधाम । मोरङमा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्नेको संख्या बढ्दै गएपछि प्रहरी प्रशासनले थप कडाइ गर्ने भएको छ । अब निषेधाज्ञा उल्लंघन गर्नेलाई मुद्दा चलाएर कारबाही गरिने भएको हो । [...]
इटहरी । सुनसरीको इटहरीस्थित पूर्व लाइनमा रहेको टेङ्ग्रा खोला नजिकै विहिबार एक पुरुषको शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार [...]
नयाँ दिल्ली । कोरोनाभाइरस महामारीका कारण भारतमा पछिल्लो एक दिनमा झण्डै चार हजारको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले बिहीबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार [...]