राजविराज, २५ वैशाख । नेपालको सबैभन्दा पुरानो अखबार ‘गोरखापत्र’ संस्थानले वर्षेनी प्रदान गर्दै आएको ‘उत्कृष्ट कर्मचारी पुरस्कार’बाट यस वर्ष पत्रकार धिरेन्द्र प्रसाद साहसहितका पुरस्कृत हुने भएका छन् । गोरखापत्र प्रकाशनको [...]
जनकपुरधाम । जनकपुरका व्यवसायीहरुले स्वास्थ्य संकटकाल घोषणा गरी निजी अस्पताललाई कोरोना उपचारमा लगाउन माग गरेका छन । जनकपुरधाम उद्योग बाणिज्य संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले निजी अस्पतालको [...]
विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले कोरोना सङ्क्रमित ओसार–पसार गर्नका लागि एम्बुलेन्सका रूपमा प्रयोग आफ्नो निजी गाडी दिएका छन् । मेयर पराजुलीले आफूले प्रयोग गर्दै आएको को१झ ४९४ नम्बरको [...]
जनकपुरधाम । सिरहामा कोरोना भाइरसको संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । मिर्चैया नगरपालिका-५ की ४५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि जनकपुरस्थित [...]
वीरगन्ज । वीरगन्जमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। अस्पतालमा शैया अभाव भएपछि वीरगन्ज महानगरपालिकाले २ सय ३० शैयाको कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टर संचालनमा ल्याएको छ । वीरगन्ज [...]
राजविराज, २४ वैशाख । सामाजिक सञ्जालमा शुक्रवार एकाविहानैदेखि सप्तरीमा एक किशोरलाई हातखुट्टामा साङ्लो (जञ्जीर)ले बाँधेको तस्विर भाइरल भइरहेको छ । सामाजिक अभियन्तादेखि सर्वसाधारणसम्मको फेसबुक वालमा देखिएको सो तस्विर निकै दर्दनाक [...]
जनकपुरधाम । कोरोना संक्रमण तीव्र रुपमा बढदै गएपछि सर्लाही प्रशासनले वैशाख २५ गते राति १२ बजेबाट जिल्लाभरमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को शुक्रबारको [...]
उदयपुर । उदयपुरको कटारी नगरपालिका-११ हर्देनी भीरमाथि टिकटक बनाउने क्रममा लडेर एकजनाको मृत्यु भएको छ । धरानबाट ओखलढुङगातर्फ जाँदै गरेको ना. १ च ३३७० नम्बरको सुमो आज बिहान पौने १० [...]
राजविराज, २४ वैशाख । बढ्दो कोरोना संक्रमणका कारण सप्तरीका सरकारीहरु धमाधम बन्द हुन थालेको छ । संक्रमणबाट बच्न–बचाउन र केही कार्यालयका कर्मचारीहरु पनि संक्रमितसँग कन्ट्याक्ट ट्रेसिङमा परेपछि कार्यालयहरु बन्द थालेको [...]
इटहरी, २४ वैशाख । सुनसरीको. इटहरीमा सडक आश्रित युवाको हत्या गरेको आशंकामा एक जनालाई पक्राउ गरिएको छ । हिजो इटहरी–६ स्थित टेङ्ग्रा खोलाको किनारमा सडक आश्रित अन्दाजी २६÷२७ उमेरको एक [...]