राजविराज, २८ वैशाख । सप्तरीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ । आज (मंगलबार) थप एक जना संक्रमितको उपचारकै क्रममा मृत्यु भएपछि मृत्यु हुनेको संख्या ५० पुगेको [...]
सिरहा । गाई काटेको अभियोगमा प्रहरीले-२ जनालाई पक्राउ गरेको छ। लहान नगरपालिका-२ स्थित मिलन चौकमा गाई काटेको भन्दै स्थानीयवासीले दिएको उजूरीका आधारमा स्थानीय दुई जनालाई पक्राउ गरेको हो । अन्य [...]
आज मंगलबार २८ गतेको दिन मदर्स डे । यो दुनिया, यो संसारमा कसैले कसैलाई सबै भन्दा बढी माया गर्छिन भने ती हुन् आमा । जसले आफ्नो सन्तानको लागि आफ्नो ज्यानको [...]
राजविराज, २८ वैशाख । सप्तरीमा आज विहान मालबाहक ट्रकको ठक्करबाट एक दम्पतीको घटनास्थलमै मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पोर्ताहमा दुर्घटना भएको हो । दुर्घटनामा हनुमाननगर कंकालिनी नगरपालिका–१ [...]
जनकपुर । आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसी । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा मनाइने आमाको मुख हेर्ने पर्व आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ [...]
राजविराज, २७ वैशाख । सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको उच्च उपचार कक्ष (एचडियु) भरिभराउ भएको छ । गत आइतवारदेखि सञ्चालन आएको सो कक्ष आज (आइतवार)सम्म आइपुग्दा भरिभराउ भएको हो । [...]
जनकपुरधाम, २७ वैशाख । नेपालमा थप ४ हजारभन्दा बढी कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको दैनिक अपडेटमा पछिल्लो २४ घण्टामा ४ हजार ७ [...]
जनकपुरधाम, २७ वैशाख । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनताको जीवन रक्षा नै हाम्रो प्रमुख जिम्मेवारी रहेका छन् । आज (सोमवार) कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारमा सहयोग तथा [...]
जनकपुरधाम । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । आज बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने [...]
जनकपुरधाम, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मतमा मतदानमा कोरोना संक्रमित सांसदहरूलाई समेत सहभागी गराइने भएको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले सङ्क्रमित सांसदहरूलाई [...]