राजविराज, १२ फागुन । सप्तरीमा अबदेखि रातिको समयमा लाउडस्पिकर र डिजे साउण्ड सिस्टम बजाउन नपाउने निर्णय भएको छ । मंगलवार जिल्ला समन्वय समितिमा सवै स्थानीय तहका प्रमुख र सुरक्षा निकायका [...]
राजविराज । प्रदेश २ मा आत्महत्या गर्नेहरु दिनहुँ बढिरहेका छन् । प्रदेश प्रहरी कार्यालयका तथ्यांकअनुसार पछिल्लो सात महिनामा ४९२ जनाले आत्महत्या गरेका छन् । ओसत दैनिक दुई जनाले आत्महत्या गरेको [...]
राजविराज । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सर्वोच्च अदालतले लोकतन्त्रको रक्षा गरेको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर [...]
जनकपुरधाम । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ । सर्वोच्चले दुई महिनायताको सुनुवाइ प्रक्रिया अन्त्य गर्दै सरकारको निर्णय बदर गरिदिएको हो । यससँगै प्रतिनिधि सभा पुनःस्थापित [...]
राजविराज, ११ फागुन । सप्तरीमा दुई जना महिलालाई स्रोत नखुलेको १० लाख रुपैयाँसहित पक्राउ गरिएको छ । मंगलवार दिउँसो बीओपी तिलाठीबाट गस्तीमा खटिएको टोलीले शंका लागेर चेकजाँच गर्दा दुवैको साथबाट [...]
जनकपुरधाम, ११ फागुन । प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले दुर्घटनामा परेर घाइते भएकालाई उद्धार गरेका छन् । उनी बाराको जीतपुरतर्फ जादै गर्दा राजमार्गमा दुर्घटनामा परेर घाईते भएका चार [...]
जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था थप मजबुत बनाउन निर्देशन दिएका छन् । आज बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाको बारेमा जानकारी [...]
जनकपुरधाम । दक्षिण अफ्रिकाकालागि नेपाली राजदूतमा डा.निर्मलकुमार विश्वकर्मालाई नियुक्त गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफरिसमा मंगलबार डा.विश्वकर्मालाई राजदूत नियुक्त गरेकी छन् । संविधानको धारा २८२ बमोजिम डा.विश्वकर्मालाई राजदूत [...]
काठमाडौं । काठमाडौंमा लोक चित्रकलासम्बन्धी प्रदेश स्तरीय कार्यशाला आयोजना गरिएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको लोककला विभागले दुई दिवसीय कार्यशाला आयोजना गरेको हो । विभागकी अध्यक्ष मिथिला देवीको नेतृत्वमा आयोजना [...]
जनकपुरधाम, ११ फागुन । नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा लोक सेवा आयोगद्वारा लिइएको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ । आयोगले सूचना जारी गर्दै परीक्षा नतिजा सार्वजनिक गरेको हो । [...]