जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज विहान ११ बजे सर्वदलीय बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठकमा संसदमा [...]
जनकपुरधाम, ३ वैशाख । प्रदेश २ मा थप ४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा.कमलेश प्रसाद मण्डलका अनुसार पछिल्लो २४ घण्टामा [...]
राजविराज, ३ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुर्सीबाट नहटाएसम्म चैनको स्वास लिन नसकिने बताएका छन् । शुक्रवार राजविराजमा ‘राजविराज आँखा एण्ड जेनरल [...]
जनकपुरधाम । संसदीय समितिले कोरोनाको जोखिमलाई कम गर्नको लागि तत्काल विद्यालय बन्द गर्न सरकारलाई निर्देशन दिएको छ । राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको शुक्रबारको बैठकले विद्यार्थीमा कोरोना [...]
जनकपुरधाम । प्रदेश २ को प्रदेशसभाले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ता गर्न आह्वान गरेको छ । प्रदेशसभाले सूचना जारी गर्दै प्रदेशको नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव [...]
प्रदेश २ सरकारले मधेशी शहीद प्रतिष्ठान गठन गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको सरकारले बिहीबार यो निर्णय गरेको समाचारमा जनाइएको छ । मधेशी शहीदको हकमा प्रदेश सरकारले पनि [...]
राजविराज, ३ वैशाख । पूर्व पश्चिम राजमार्ग सप्तरीको शम्भुनाथ नगरपालिका–३ शम्भुनाथमा आज बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु भएको छ । पूर्वतर्फ गइरहेको ना ६ ख ७८९२ नम्वरको बसले विपरित दिशाबाट [...]
राजविराज, ३ वैशाख । सप्तरीमा गहुँ जोगाउन पहरा गर्न खेत पुगेका एक किसानको जंगली हात्तीको आक्रमणमा परेर ज्यान गएको छ । गए राति खेत पुगेका हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहका ६५ [...]
जनकपुरधाम । भारतमा पछिल्लो २४ घण्टामा मात्रै २ लाख १६ हजारबढीमा कोरोना भाइरस संक्रमण फेला परेको छ । वल्र्डोमिटर्सको तथ्यांक अनसार भारतमा संक्रमणको दर बढ्दो देखिएको छ । अघिल्लो २४ [...]
राजविराज, २ वैशाख । सप्तरीको बलान विहुल गाउँपालिका–१ कमलदाहामा आज दिउँसो आगलागी हुँदा छ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ । स्थानीय खमिर लाल यादवको घरमा विद्युत सर्ट [...]