काठमाडौँ-प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन चित्तबुझ्दो नभएका २७ ठेकदार कम्पनी र आपूर्तिकर्तालाई सातदिने स्पष्टीकरण सोधेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गरी सार्वजनिक निकायहरूले कालो सूचीमा राख्न [...]

काठमाडौं–उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट अलग्गिएर उक्त पार्टीका वरिष्ठ नेता अशोक राईले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् । निर्वाचन आयोगका अनुसार जनता समाजवादी [...]

राजविराज–सप्तरीको रुपनी गाउँपालिकाका कर्मचारीले दाखिला गर्नुपर्ने राजस्व रकम आफैंसँग राखेको खुलेको छ । वडा सचिव वीरेन्द्र मेहताले नगदी र मालपोतबाट आम्दानी भएको झण्डै डेढ लाख रुपैयाँ लामो समयसम्म राजस्वमा दाखिला [...]

जनकपुरधाम–भारतमा जारी लोकसभा निर्वाचनका कारण आज ९वैशाख २३ गते० देखि भंगहा–जनकपुर–जयनगर रेलसेवा३ दिनसम्म बन्द गरिएको छ । भारतमा लोकसभा चुनावका लागि नेपाल–भारत सीमा सिल हुने भएकाले आजदेखि वैशाख २५ गते [...]

राजविराज–प्रेस मञ्च नेपालले नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनको बन्द शत्रमा आफना महासचिव अवधेशकुमार झामाथि दुर्व्यवहार भएको भन्दै निन्दा र भर्त्सना गरेको छ । शनिवार मञ्चका अध्यक्ष कमन देवानले विज्ञप्ति [...]

जनकपुरधाम–लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेशका सांसद अभिराम शर्मा निलम्बित भएका छन् । सभामुख रामचन्द्र मण्डलले सांसद शर्मालाई निलम्बन गरेको मधेस प्रदेश सभा सचिवालयले जनाएको छ । उनले सशस्त्र [...]

राजविराज–मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सप्तरीको चिम्टीका अग्निपीडितलाई प्रदेश सरकारले घर बनाइदिने घोषणा गरेका छन् । बिहिवार आगलागीस्थल महदेवा गाउँपालिका–१ चिम्टी पुगेर मुख्यमन्त्रीले यस्तो घोषणा गरेका हुन् । ‘मधेश सरकार [...]

राजविराज–भिषण आगलागीले छिनभरमै सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीका ६४ परिवारको १ सय १४ वटा घर भएको यादव, सदा र मुस्लिम समुदायको बस्ती खरानी बनेपछि उनीहरु विच्चलीमा परेका छन् । आगलागी भएको [...]

राजविराज–जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय राजविराजले बलान नदी नियन्त्रण गर्ने नाममा ब्रह्मलूट मच्चाएपछि छानबिन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयागले आइतवार स्थलगत अनुगमन गरेको छ । जिल्लाको बलान विहुल गाउँपालिका–४ [...]

राजविराज–सप्तरीको छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले भिषण आगलागी हुँदा बस्ती नै सखाप बनेको महादेवा गाउँपालिका–१ चिम्टीका पीडितहरुलाई एक दिनको तलब–भत्ता दिने भएका छन् । बुधवार गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले तलब–भत्ता [...]

क्याटोगरी छान्‍नुहोस