जनकपुरधाम । नेकपा एमालेले सरकारको व्यवाहार र नीतिले नेपाललाई आर्थिक रुपमा श्रीलंकाको बाटोमा धकेलेको आरोप लगाएको छ । वर्तमान अर्थतन्त्रको अवस्थाका विषयमा नेकपा एमालेले गरेको पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्री तथा एमाले [...]
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ‘रामनवमी’ पर्वको अवसरमा सम्पूर्ण प्रदेशवासीमा शुभकामना दिएका छन् । उनले आइतवार शुभकामना मनतव्य जारी गर्दै सम्पूर्ण हिन्दु धर्मावलम्बी एवम् प्रदेशवासीमा शुभकामना दिएका हुन् [...]
जनकपुरधाम । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशैभर मनाइँदैछ । हरेक वर्ष नवमीका दिन देशभरि श्रद्धा र भक्तिपूर्वक ‘रामनवमी’ पर्व मनाउने गरिएको [...]
काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन दुई महिनापछि मात्रै खुला हुने भएको छ । नयाँ आवेदन आगामी जेठ १ गतेबाट खुला गर्ने तयारी यातायात व्यवस्था विभागले [...]
राजविराज । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन ईकाइ समिति राजविराज नगरपालिकाको अधिवेशन सम्पन्न भएको छ । समितिका कार्यवाहक अध्यक्ष लक्ष्मण साह सोनारको अध्यक्षता तथा राजविराज नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र [...]
जनकपुरधाम । सरकारले रामनवमीको अवसरमा आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले एक सूचना प्रकाशन गरी रामनवमीको अवसरमा भोलि देशभरिका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक [...]
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) ले वीरगञ्ज महानगरपालिकाको मेयरमा राजेशमान सिंहको नाम सिफारिस गरेको छ । सिंह भर्खरै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी छाडेर जसपामा प्रवेश गरेका नेता [...]
जनकपुरधाम । आज चैत शुक्ल अष्टमी अर्थात हिन्दुहरूको पर्व चैते दसैं ।देवीको पूजा र उपासना गर्दै मनाइँदै छ। असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा हिन्दुहरूले वर्षको दुईपटक [...]
जनकपुरधाम । निर्वाचन आयोगले आजबाट लागूहुने गरी स्थानीय तह निर्वाचन आचारसंहिता लागू गरेको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत बनाउन स्थानीय तह निर्वाचन [...]
जनकपुरधाम । नेपाल आयल निगमको घाटा चुलिएसँगै झन्डै १५ अर्ब रुपैयाँको सरकारी कोष रित्तिएको छ । गत असार मसान्तसम्म १४ अर्ब ८० करोड रुपैयाँ रहेको मूल्य स्थिरिकरण कोषमा अहिले ब्याजसहित [...]