सप्तरीमा बुधवार पनि ३ जना कोरोना संक्रमित थपिए

राजविराज । सप्तरीमा बुधवार पनि थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । खडक नगरपालिकाका तीन वालिकामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

कार्यालयका प्रमुख दुनीयालाल यादवका अनुसार वडा नं. १० का ४, ५ र १५ वर्षीया बालिका संक्रमित थपिएसँगै सप्तरीमा संक्रमितको संख्या ५३९ जना पुगेको छ । थपिएका तीनै जना संक्रमित एकै परिवारका हुन ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780