आज पनि सुनको भाउ घट्यो

जनकपुरधाम । सुनको भाउ आज (शुक्रवार) तोलामा २ सय रुपैयाँले घटेको छ । विहिवार छापावाला सुन तोलाको ९१ हजार ५ सय रुपैँयामा कारोबार भएको थियो ।

आज छापावाला सुनको मुल्य तोलामा २ सयले घटेर प्रतितोला ९१ हजार ३ सय रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी आज तेजावी सुनको मुल्य प्रतितोला ९० हजार ८ सयमा कायम भएको छ । चाँदीको मुल्य पनि तोलामा १० ले घटेको छ । आज चाँदी प्रतितोला ११ सय ६५ रुपैँयामा कारोबार भइरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस