प्रदेश २ लोकसेवा आयोगले प्राविधिकतर्फ ३७ सिटमा खोल्यो विज्ञापन (विस्तृत हेर्नुहोस्)

 

जनकपुरधाम, २५ मंसिर । प्रदेश २ लोकसेवा आयोगले पहिलो पटक राजपत्राङ्कित तृतीय श्रेणी सातौं तह (प्राविधिक) पदको खुला तथा समावेशीतर्फ ३७ सिटकालागि विहीबारैदेखि दर्खास्त आह्वान गरेको छ ।

प्रदेश सरकार मन्त्री परिषद्को २०७७।०६।१२ गतेको निर्णय अनुसार कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ को उपदफा १ बमोजिम राजपत्राङ्कित तृतीय श्रेणी वा सो सरहको नेपाल ईन्जिनियरिङ्ग सेवा तर्फको प्राविधिक पदहरुमा दर्खास्त आह्वान गरिएको हो । प्रदेश लोकसेवा आयोगको वेबसाइट https://ppsc.p2.gov.np/ बाट फारम डाउनलोड गरी भर्न सकिने व्यवस्था गरिएको छ ।

विस्तृत हेर्नुहोस्

Author:



क्याटोगरी छान्‍नुहोस