त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० थान गोलीसहित राई पक्राउ

जनकपुरधाम, २० पुस । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० थान गोलीसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा मेचीनगर–२ का बद्रीहाङ राई छन् ।

राई श्री एयरलाइन्सको १२ बजेर २५ मिनेटको उडानमा भद्रपुर जादै थिए । सुरक्षा जाँचको क्रममा उनलाई ९ एमएम पेस्तोलमा लाग्ने गोली बरामद भएको एसएसपी राजेशनाथ बाँस्तोलाले जानकारी दिए । राईमाथि थप अनुसन्धान भइरहेको जनाएको छ । प्रतिकात्मक तस्बिर

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780