दाहाल–नेपाल समूहको वृहत जनप्रदर्शन (यस्तो छ तालिका)

जनकपुर, २८ माघ । आन्दोलनरत नेकपा दाहाल–नेपाल समूहले आज काठमाडौंमा वृहत जनप्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनविरुद्ध जनप्रदर्शन गर्न लागेका हुन् ।

आजको जनप्रदर्शनमा शीर्ष चार नेता पुष्पकमल दाहाल, माधव कुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ बाहेकका सबै केन्द्रीय नेता जुलुसको नेतृत्वमा हुनेछन् ।

केन्द्रीय संघर्ष समितिका अनुसार पाँच ठाउँबाट जुलस निस्कनेछ । सो जुलुसले विभिन्न ठाउँको परिक्रममा गर्दै १२ बजे सुरू हुने मूल जुलुसमा मिसिने जनाएको छ ।

तालिका हेर्नुस्:

Author:



क्याटोगरी छान्‍नुहोस