गृह पृष्ठ » समाचार » नेपाल प्रहरीका छ जना डिएसपी र सात एसपीको सरुवा, १६ एसपीको पदस्थापन (सूची)
जनकपुर । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ६ जना प्रहरी नायव उपरिक्षक (डिएसपी) र ७ प्रहरी उपरीक्षक (एसपी)को सरुवा र १६ जना एसपीको पदस्थापन गरेको छ ।
हेर्नुहोस् सूचीः